Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • धरासायी बन्दै नेविप्रा

    -

    काडमाडौं । नेपाल विद्युत प्राधिकरणको ९ अर्ब ९ करोड बक्यौता रकम उठाउने विषय राजनीतिक मोडमा पुुगेर अड्किएको छ । महालेखाको प्रतिवेदनले इंकित गरेपछि उठेको मुद्दा संसदको सार्वजनिक लेखा समितिमा छानविन चलिरहेको छ । सुरुमा ‘क्रान्तिकारी’ तवरले लेखाले कुरा उठान गरेपनि पछिल्लो समयमा यो विषयमा लेखा पनि उदासिन देखिएको छ । उप समिति गठन गरेर छानवीन [...]

    पूर्वराजाको संग्रहित पुस्तक भ्रम कि यथार्थता

    -

    अर्जुन ज्ञवाली / पूर्वराजाले आफ्नो जन्मदिनको सन्र्दभ पारेर पुराना भाषण र बक्तब्यहरुको संग्रह ग्रन्थमार्फत सन्देश प्रवाह गरेका छन् । २००७ सालको नावालक अवस्थामा होस् वा २०५८ जेठ १९ को दरवार हत्याकाण्ड पछिको अवस्थामा आफ्नो इच्छा होइन बाध्यताले राजा हुनु परेको थियो । सन्देश सत्य नै हुन सक्ला तर, समीक्षा गरिएको छैन् । जव सम्म इतिहासमा [...]

    नेपाल वायु सेवा निगम : यो कुरा पनि हास्यास्पद

    -

    काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले जुन प्रगती गर्नुपर्ने थियो, त्यो हुन सकेको छैन । कारण जे जस्तो भएपनि नेपाल वायु सेवा निगमको व्यवस्थापनले कमजोरी स्वीकार गरेको अवस्था छ । त्यसैले निगमका कार्यकारी अध्यक्ष मदन खरेलले व्यवस्थापन करारका लागि अध्ययन गर्न एउटा समिति गठन गरेका छन । गत आइतबार बनाइएको कमिटीमा पाँच जना [...]

    ताजा खबर

    [View All]

    काठमाडौं । बिदेशमा गएका नेपालीबाट भित्रिएको रेमिटयान्सको झण्डै ८० प्रतिशत अंश दैनिक उपभोग्य बस्तु तथा मनोरञ्जनमा खर्च हुने गरेको...

    संखुवासभा, ३० असार सभापोखरी गाउँपालिका(२ हुदिखिमबस्ने सिंह बहादुर राईको घरमा शनिबार साँझ खाना पकाउने चुलोबाट आगलागी हुँदा घर र...

    काठमाडौं, ३० असार काठमाडौं महानगरपालिका-१६ माछापोखरी डेरा गरी बस्ने ओखलढुंगा घर भएकी ३१ वर्षीया बेद कुमारी कटुवालको कोठाबाट नगद...

    समाचार

    [View All]

    काठमाडौं, ३० असार झपा र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । झापा, कन्काई नगरपालिका(३ पश्चिम बस स्टेसनस्थित सडकमा आइतबार दिउँसो को।१४ प ९२७४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका कोटिहोम बस्ने ९० वर्षीय ईन्द्र प्रसाद न्यौपानेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल ...

    काठमाडौं, ३० असार पर्सा, वीरगंज महानगरपालिका(१६ भानुचोकबाट चितवन खैरनी नगरपालिका(७ बस्ने ४० वर्षीय मिश्रीलाल साहलाई नियन्त्रित लागूऔषध फेनारगन १...

    काठमाडौं, १४ असार बहुदरमाई नगरपालिका(४ स्थितबाट सोही स्थान बस्ने ५८ वर्षीय मदन साह र भारत घर भएका ३५ वर्षीय...

    काठमाडौं, १४ असार राष्ट्रिय बृक्षारोपण दिवश २०७६ को अवसरमा नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय...

    पर्सा, ३ जेठ। आफ्नै दाजु शेष फारुकलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा जिराभवानीपुर गाउँपालिका-१ बलुवा बस्ने ३८ वर्षीय...

    राजनीति

    [View All]

    खगेन्द्रराज सिटौला नेपालका विभिन्न क्षेत्रमा विभिन्न गुण भएका धेरै प्रकारका जडीबुटीहरु पाइन्छन् । त्यस्ता जडीबुटीहरुलाई परम्परा देखि विभिन्न रोग विरामको उपचारमा औषधीको रुपमा प्रयोग गरिदै आएको छ...

    अर्जुन ज्ञवाली / प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेर्ने, गलाउने र थर्काउने मिसन अन्तर्गत छिमेकी मुलुक भारत लागिपरेको घटनाक्रमहरुले देखाउन थालेका छन । त्यसका अवयबहरु काठमाडौं खाल्डोको राजनीतिमा...

    खगेन्द्रराज सिटौला/ नेपाल एकीकरण चरण अघि बढिरहेको तर सम्पन्न नभइ सकेको अवस्थामा नै नेपालको भावी आर्थिक नीतिको स्पष्ट खाका आइसकेको थियो । नेपाल एकीकरण अभियानका नायक राष्ट्रनिर्माता...

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनाम र कम्बोडियाको सात दिने भ्रमणपछि हिजो मात्र स्वदेश फर्किनुभएको छ । वैशाख २६ गतेबात शुरु भएको भ्रमणको शुरुका...

    समाज

    [View All]

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनाम र कम्बोडियाको सात दिने भ्रमणपछि हिजो मात्र स्वदेश फर्किनुभएको छ । वैशाख २६ गतेबात शुरु भएको भ्रमणको शुरुका...

    पर्सा, ३ जेठ। आफ्नै दाजु शेष फारुकलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा जिराभवानीपुर गाउँपालिका-१ बलुवा बस्ने ३८ वर्षीय शेख सेरामुद्धिनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ...

    खेमराज अधिकारी, खोटाङ, ३ जेठ। बालबच्चाको शैक्षिक गुणस्तर बृद्दि गर्न जिल्लाको एक विध्यालयले बालमैत्री कक्षा सञ्चालनमा ल्याएको छ । जिल्लास्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याँङको सालपीदेँवी प्राथमिक...

    अर्थ

    [View All]

    काठमाडौं । बिदेशमा गएका नेपालीबाट भित्रिएको रेमिटयान्सको झण्डै ८० प्रतिशत अंश दैनिक उपभोग्य बस्तु तथा मनोरञ्जनमा खर्च हुने गरेको एक सर्वेक्षणले देखाएको छ । रेमिटयान्सबाट प्राप्तहुने कुल...

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आगामी साता ल्याउने भएको छ । उक्त मौद्रिक नीतिमा बिग मर्जरको प्रावधान ल्याउने भएको छ । बजेटले...

    काठमाडौं । शिवम् सिमेन्टको सेयरमा चलखेल भएको आशंका गरिएको छ । शिवम् सिमेन्टका सञ्चालकहरुले नै आफ्नो कम्पनीको सेयरमा चलखेल गरेको आशंका नियामक निकाय धितोपत्र बोर्डले गरेको छ...

    विचार

    [View All]

    खगेन्द्रराज सिटौला नेपालका विभिन्न क्षेत्रमा विभिन्न गुण भएका धेरै प्रकारका जडीबुटीहरु पाइन्छन् । त्यस्ता जडीबुटीहरुलाई परम्परा देखि विभिन्न रोग विरामको उपचारमा औषधीको रुपमा प्रयोग...

    कृति समीक्षा नेपाली साहित्यका गीत, कविता, मुक्तक, हाइकु, र गजल विधाहरुमा कलम चलाउँदै आएका गणेश बाबु अधिकारी बाबूको पहिलो कृतिको रुपमा मनका आँकुरा नामक...

    खगेन्द्रराज सिटौला/ नेपाल एकीकरण चरण अघि बढिरहेको तर सम्पन्न नभइ सकेको अवस्थामा नै नेपालको भावी आर्थिक नीतिको स्पष्ट खाका आइसकेको थियो । नेपाल एकीकरण...

    खोज

    [View All]

    काठमाडौं । सांढे दुई महिना अन्तरमा नीजि क्षेत्रका हवाई कम्पनीहरुले दुईवटा जहाज नेपाल भित्राएका छन । कुनैपनि कानुनी झै–झमेला, कमिशन वा घोटालाका काण्ड बिना ल्याइएका ती जहाजहरुले धमाधम...

    काठमाडौं । नेपाल बंगालादेश बैंकले केन्द्रीय कार्यालय बनाउने भन्दै जग्गा खरिद गरेको र जग्गा खरिद गर्दा ठूलो आर्थिक चलखेल भएको भन्दै उजुरी परेपछि राष्ट्र बैंकले उक्त बैंकमाथि निगरानी...

    काठमाडौं । नेपाल बंगालादेश (एनबी) बैंकले केन्द्रीय कार्यालयको भवन बनाउने उद्देश्यले खरिद गर्न लागेको विशालनगरको जग्गामा अख्तियारले चासो देखाएको छ । गत चैत १८ गते लगानीकर्ता एस नारायण...

    संवाद

    [View All]

    कृष्णकुमार प्रजापति, वडाअध्यक्ष, मध्यपुर ठिमी नगरपालिका, वडा न.७मध्यपुर ठिमी नगरपालिकाको बजेट सभा बस्न सकिरहको छैन । नौ ओटा वडा रहेको यस नगरपालिकामा उपमेयर र...

    रामकाजी चक्रधर, अध्यक्ष, मध्यपुर ठिमी नगरपालिका, वडा नं ९मध्यपुर ठिमी नगरपालिकाको नगरसभा बस्न सकिरहेको छैन । नेपाली काँग्रेसको बहुमत रहेको नगरसभामा असार १८ गते...

    एसइई रिजल्ट प्रकाशित भएसँगै प्लस टु कलेजहरुलाई नयाँ बिद्यार्थी भर्ना गर्न असारे चटारो चलिरहको छ । त्यति मात्र कहाँ हो र, बढि जिपीए ल्याउने...

    प्रशासन

    [View All]

    नेपालले ११० मुलुकमा संस्थागत रुपमा बैदेशिक रोजगारमा जान खुल्ला गरेको छ । त्यसैगरी व्यक्तिगत श्रम स्वीकृतिमा १७२ वटा मुलुकमा नेपालीहरु कामका लागि वैदेशिक रोजगारमा...

    काठमाडौं, १२ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न संघीय सरकार सहयोगी बन्नुपर्नेे बताउनुभएको छ...

    राँझा, ११ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनमा असन्तुष्ट कर्मचारीको गुनासो सम्बोधन हुने बताउनुभएको छ । हुम्ला जाने क्रममा नेपालगञ्ज...

    पूर्वाधार

    [View All]

    वीरगञ्ज, ३ जेठ। नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन अन्तर्गत जमिनमुनी पाइप लाइन बिछ्याउने काम अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २.५ (अढाइ)...

    स्वास्थ्य

    [View All]

    रुकुम (पूर्व), ३ जेठ। रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिनुभएको...

    भीमदत्तनगर, ९ वैशाख । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क...

    जेनेभा, ३ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को...

    सिर्जना

    [View All]

    साहित्यिक क्षेत्रमा एउटा सुपरिचित नाम हो प्रतिभा पौडेल । उनको झुल्केघाम र तृष्णा नामक कवितासङ्ग्रह पहिलो कृतिको रुपमा प्रकाशित भएको छ । यस कृतिभित्र...

    सुरेश किराती/ प्रिय, ढाँडखोला र सुनकोसी तिमीहरुलाई आस्थाको साक्षि मानेर समसाँझै तिमी र मैले बिद्रोहको राँको जलाई अन्कटार अँध्यारो चिर्ने प्रण गरेको संझना हुनुपर्छ...

    बोधराज पौडेल / ती घुनहरु – जसले सयौ मुरी मकै धुल्याइ सके अव तिनैलाई पालेको जिम्मा दिदा मकैको बीउ बाँकी हुन्छ , हँुदैन ?...

    बोधराज पौडेल / कौर्मायले भरिपूर्ण युवती निःशंकोच लेख्छे यौन र , यौनका आकाँक्षाहरु म हाँसो भित्रि हृदयमा भर्छु सक्दीन पोखिन बाह्य ओठ भएर तसर्थ...

    खेलकुद

    [View All]

    खेमराज अधिकारी / खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल क्लब...

    काठमाडौ, ३० वैशाख । आइतबार राति हैदरावादस्थि राजिव गान्धी अन्तर्राष्टिय रंगशालामा आयोजित सम्पन्न फाइनलमा चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै आईपीएल क्रिकेटको १२ औं...

    काठमाडौँ, २७ वैशाख । अवसर पाए के सम्भव हुँदैन र ? नेपालको खेलकुद क्षेत्र उपेक्षित छ । त्यै माथि महिला खेलकुदको अवस्था पुरुषको दाँजोमा...

    विश्व

    [View All]

    संसार कै ठूलो लोकतन्त्र भारतमा भारतीय जनता पार्टीले सन् २०१४ मा सरकर सम्हालेपछि धेरै उतार चढाव आएका छन् । जुन लहरले मोदीको उदय भएको...

    भुवनेश्वर, १९ वैशाख । भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी ‘फानी’ आउन लागेको आशङ्कामा त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ...

    नयाँदिल्ली, १९ वैशाख । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरको रेलले कुल्चिएर बुधाबार मृत्यु भएको छ । भारतमा...

    बिचित्र

    [View All]

    नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अहिले प्रतिनिधि सभामा पेश भएको छ । नागरिकता ऐन, २०६३ जारी भएको १२ वर्ष पछि हठात र विनाकारण यसलाई संशोधन गर्न...

    छप्रा, बिहार, २७ फागुन । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारीको बब्लु...

    टोकियो, जापान, २५ फागुन  | आफ्नो जीवनको उत्तराद्र्धतिर पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन जापानकी काने तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता पाएको गिनिज वल्र्ड...