Wednesday 22nd May 2019
  • New title for a=>html, img=>alt
  • आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    -

    May 15, 2019 | 34 Views


    खोटाङ, १ जेठ । आफ्नै ९ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा केपिलाशगढी गाउँपालिका-३ वासपानी बस्ने झापा केर्खा-५ का ५० वर्षीय पुरुषलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बतएक छ ।