Wednesday 1st December 2021
  • New title for a=>html, img=>alt
  • जिल्ला लिग फुटबल प्रतियोगिता

    -

    April 29, 2019 | 695 Views


    काठमाडौँ, १६ वैशाख । अखिल नेपला फुटबल संघ(एन्फा)ले सबै जिल्लाका फुटबल संघलाई जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ संचालनको तयारी गर्ने आह्वान गरेको छ । सो प्रतियोगिता जेठ १५ देखी असार १५ सम्म संचालन गरिनेछ ।

    जिल्ला खेलकुद संघले सहभागी टिमको संख्या, खेल तालिका, खेल हुने स्थानको जानकारी एन्फालाई पठाएपछी प्रतियोगिता आयोजनाका लागी चाहिने खर्च पठाइने एन्फाले जनाएको छ ।