Wednesday 1st December 2021
  • New title for a=>html, img=>alt
  • नेपाल च्याम्पियन

    -

    April 28, 2019 | 427 Views


    काठमाडौँ, १५ वैशाख । नेपाल थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ। फाईनलमा मलेसियालाई ५९ रनले हराउँदै नेपाल विजेता भएको हो।

    पहिले ब्याटिंग गरेर नेपालले दिएको १ सय ४० को मध्यम योगफल मात्र बनाउन सक्यो । तर जवाफमा मलेसिया ३४.५ ओभरमा केवल ८१ रनमा सिमित भएको थियो । नेपालका लागि प्रसान्त महतले सर्वाधिक ४० बनाएका थिए ।

    त्यसैगरी, विशाल कुमार पटेलले उत्कृस्ट बलिङ्ग गर्दै ७ ओभरमा केवल १८ रन खर्चिएर ४ विकेट लिन सफल भएका थिए।