Wednesday 22nd May 2019
  • New title for a=>html, img=>alt
  • प्रधानमन्त्रीले आज जवाफ दिनुहुने

    -

    May 7, 2019 | 27 Views


    काठमाडौ, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुहुने कार्यक्रम छ ।

    फाएल तस्बिर

    शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिँदै छ । लगत्तै प्रधानमन्त्रीले त्यसबारे जवाफ दिने कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

    नीति तथा कार्यक्रममा नयाँपन आउनु पर्ने भए पनि त्यसो नभएको तर्क गर्दै कांग्रेसलगायतका दलले ६ वटा संशोधन दर्ता गराएका छन् ।