Monday 17th June 2019
  • New title for a=>html, img=>alt
  • विचार

    अभिषेक र निशाकुसुमको सन्देश

    —किरण तिम्सिना पुर्व राष्ट्रपति डा. रामबरण यादबका नाती अभिषेक यादब र वर्तमान राष्ट्रपति विद्यादेबी भण्डारीकी छोरी निशाकुसुम भण्डारीवीच बिबाह सम्पन्न भएको छ । बयस्क पुरुष र महिलावीच बिबाह हुनु कुनै उल्लेख्य कुरा होइन । तर कांग्रेस पारिवारिक स्कुलिङका यादब र कम्युनिष्ट र पारिवारिक स्कुलिङकी भण्डारी अनि मधेशीगढका यादब र पहाडे वाहुनी भण्डारी, यो बिबाहले एउटा

    खोटाङमा गोरू व्यायो

    —अधिवक्ता कृष्णबहादुर राई नेपालको संविधान धारा २९५ (३) बमोजिम गठित स्थानीय तह पुनःसंरचना आयोगले आफ्नो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको अवस्था छ । आयोगको प्रतिवेदन सार्वजनिक नभएपनि महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७१९ स्थानीय तह रहने छापाहरूमा आईसकेका छन् । उक्त प्रतिवेदन नेपाल सरकारको मन्त्रिपरिषदले अनुमोदन गरी राजपत्रमा प्रकाशन भएपछि कानून बन्ने छ । मन्त्रिपरिषदले

    शंकराचार्य र बाइनरी सिस्टम

    शंकराचार्यको महावाक्य ब्रम्हसत्यम् जगद्मिथ्या दर्शनमा रुचि राख्ने प्राय सवैले पढेकै हुन्छन् । अदैतवादी शंकरले ब्रम्हलाई मात्र सत्य, त्यस बाहेकको समस्त जगतलाई मिथ्या परिभाषित गर्नुभएको छ । विज्ञानले जब यो बुझ्ने चरणमा प्रवेश गर्यो, सारा भौतिक वस्तु परिवर्तनशील छन् केहीको स्थायी सत्ता छैन÷रहन्न सवै वस्तु उर्जाको प्रारुप हुन र ती उर्जामा पुनः परिवर्तित हुन्छन् । समस्त

    ओलीको वहिर्गमन र जिनपिङको आगमन

    –    अर्जुन ज्ञावली चीनियाँ राष्ट्रपति सि को उदयसँगै चीन भारतबीच एकातर्फ २४ सम्झौता, २६ समझदारीपत्रमा नेपालको लिपुलेकसहित मोदी र सिको नेतृत्वले चीन भारतबीच हस्ताक्षर गरे । अर्कोतर्फ सुरक्षामा भारतले आणविक र जल सम्झौता अमेरिकासँग गरेको छ । साउथ चाँइना सिमा अमेरिकासँग भारत उभिएको छ । नेपालमा पूर्व प्रधानमन्त्री केपी ओलीले व्यापार पारवानसहित १० बुँदे सम्झौता

    महुरेगढी हटाएर यसरी जन्माइयो लामिडाँडा

    दीपक पाण्डे खोटाङ । पुनसंरचना आयोगले खोटाङ जिल्लावाट प्रस्तावित महुरेगढी गाँउपालिका हटाएको विरोधमा शुरुभएको आन्दोलनले राष्ट्रिय रुप लिदै गएको छ । महुरेगढी गाँउपालिकाको प्रस्तावित केन्द्र महुरे र नुनथलावाट शुरु भएको आन्दोलन मत्थर नहुँदा मध्यपहाडी राजमार्गको खोटाङ एक सातादेखि ठप्प छ । लामो वन्दले सदरमुकाम दिक्तेलमा नाकावन्दी लागे जस्तै भएको छ , भने त्यसक्षेत्रवाट काठमाडौं आई

    मलको घुस र व्हिस्कीको स्वाद

    “…………हरु खाइ नपाई मलाइ बद्नाम गर्न लागी परेका छन् ।” बरबराउँदै लावती बैठकमा पसे । उनको बरबराहट हाम्रै विरुध्दमा हो कि जस्तो पनि लाग्यो । तर पछि थाहा भो उनि आफ्नै सचिवालय, कृषि सामाग्रीका महाप्रबन्धक र पार्टीका मित्र विरुध्द खनिएका रहेछन । उनैले प्रष्ट पारे । लावती मेरो ठिक सामुन्नेको कुर्सीमा बसे पछि मरहट्टा जी

    विश्व भविष्य ऊर्जा शिखर सम्मेलनले जगाएको आशा

    परम्परागत तथा जैविक ऊर्जामाथिको निर्भरताले जलवायु परिवर्तनको नकारात्मक असरबाट पृथ्वीको अस्तित्वमाथि गम्भीर सङ्कट उत्पन्न भइरहेको अवस्थामा स्वच्छ तथा नवीकरणीय ऊर्जाको विकास र विस्तारको लागि ठोस अभियानको खोजी गर्न विश्वका ऊर्जाविद्हरु सहमत देखिएका छन् । संयुक्त अरब इमिरेटस् (युएइ)को अबुधाबीमा गत जारी ‘वल्र्ड फ्युचर इनर्जी समिट’ २०१७ ले सबैको पहुँच, भरपर्दो, दिगो र आधुनिक ऊर्जाको सुनिश्चितताको