Monday 16th September 2019
  • New title for a=>html, img=>alt
  • विचार

    औषधीलाई आम्दानीमा बदलौं

    खगेन्द्रराज सिटौला नेपालका विभिन्न क्षेत्रमा विभिन्न गुण भएका धेरै प्रकारका जडीबुटीहरु पाइन्छन् । त्यस्ता जडीबुटीहरुलाई परम्परा देखि विभिन्न रोग विरामको उपचारमा औषधीको रुपमा प्रयोग गरिदै आएको छ । जुनबेला आधुनिक औषधी विज्ञानको विकास भएको थिएन तर जडीबुटी विभिन्न रोगमा औषधीको रुपमा सेवन भइरहेको थियो । आयुर्वेदसंग जोडिएको छ जडिबुटीको इतिहास । सञ्जिवनी बुटीको नामले रामायणसंग

    मनमा पलाएको आँकुरा

    कृति समीक्षा नेपाली साहित्यका गीत, कविता, मुक्तक, हाइकु, र गजल विधाहरुमा कलम चलाउँदै आएका गणेश बाबु अधिकारी बाबूको पहिलो कृतिको रुपमा मनका आँकुरा नामक गजल सङ्ग्रह २०७५ सालमा प्रकाशित भएको छ । यस गजलसङ्ग्रहभित्र उनीद्वारा लेखिएका १०१ वटा गजलहरु छन् । वर्तमान समयमा नेपाली गजलको सर्वव्यापकता र लोकप्रियताले एउटा स्वर्णिम इतिहास स्थापित भइसकेको छ ।

    आयतले थलापर्दै गएको नेपालको अर्थतन्त्र बदल्ने मन्त्र

    खगेन्द्रराज सिटौला/ नेपाल एकीकरण चरण अघि बढिरहेको तर सम्पन्न नभइ सकेको अवस्थामा नै नेपालको भावी आर्थिक नीतिको स्पष्ट खाका आइसकेको थियो । नेपाल एकीकरण अभियानका नायक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाली अर्थतन्त्रको मुल चरित्र निर्यात मुलक हो र त्यसैलाई जोड दिनुपर्ने नीति अघि सारेको थिए । अर्थात नेपाली उत्पादन तथा वस्तुहरु निर्यात गरेर विदेशी मुद्रा आर्जन

    प्रधानसेनापतिको चीन भ्रमण र ओलीबिरुद्धको मोर्चाबन्दी

    अर्जुन ज्ञवाली / विख्यात विद्वान चाणक्यले भनेका छन, यदि दुश्मनले प्रशंसा ग¥यो भने तिमी गलत ठाउँमा हुनेछौ र आलोचना ग¥यो भने बुझ्नु सहि ठाउँमा । यही चाणक्य नीतिलाई चिनियाँ जनवादी क्रान्तिको समयमा माओले आफ्नो भनाइको रुपमा व्याख्या गरे । प्रसंग प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध यतिबेला ईण्डोपश्चिमा खेमाका सञ्जालहरु, बहुराष्ट्रिय कम्पनीका सुतखोर मिडिया तथा तिनका

    नेपालमा गभिएका राजा र राज्यहरुको विवरण

    खगेन्द्रराज सिटौला/ केही मान्छेहरु यसरी प्रचार गर्छन् कि मानो नेपालमा पृथ्वीनारायण शाह भन्दा अगाडी कुनै राजतन्त्र नै थिएन । पृथ्वीनारायण शाह नै राजतन्त्रका संस्थापक हुन् झैं गरेर प्रचारमा उत्रेका छन् । त्यति मात्र होइन अरुका राज्यहरु बलप्रयोग गरेर आफ्नो राज्यमा गाभ्ने पृथ्वीनारायण नै पहिलो राजा हुन् भने झै गरेर कुप्रचारमा उत्रेको पनि पाइन्छ । अझ

    जग भत्काएर हँसाउने काम नगरौं

    खगेन्द्रराज सिटौला/ नेपाल एकीकरण आफैमा नेपाल सशक्तिकरण हो । नेपाल सशक्तिकरणको पहिलो पाइलो र बलियो आधार नै नेपाल एकीकरण हो । अर्थात नेपाल एकीकरण र नेपाल सशक्तिकरण एउटै सिक्काका दुई पाटा हुन् । शक्तिको लागि एकीकरण र एकीकरणको लागि शक्तिको सार भनेको नै बलियो शक्तिशाली नेपाल हो । त्यसैले नेपाल एकीकरण नेपाल सशक्तिकरणको लागि नै

    मोदी जितको नेपाल ‘बाछिटा ’

    अर्जुन ज्ञवाली / सन् २०१९ को लोक सभा निर्वाचनमाा प्रचण्ड बहुमतले नरेन्द्र मोदी र भाजपा विजय भएको छ । यो विजय र साँस्कृतिक जनलहर इतिहासमा गोरखनाथको प्रभावशाली समय बाह्रौ, तेह्रो शताब्दी र शंकराचार्यपछिको मोदी लहर हो भन्दा अतियुक्ति हुने छैन । अब यसको राजनैतिक प्रभाव नेपालमा के कस्तो पर्दछ, त्यसको जोड घटाउ शुरु भइसकेको छ

    अनि जन्मिन्छन् कन्हैया कुमारहरु !

    संसार कै ठूलो लोकतन्त्र भारतमा भारतीय जनता पार्टीले सन् २०१४ मा सरकर सम्हालेपछि धेरै उतार चढाव आएका छन् । जुन लहरले मोदीको उदय भएको थियो त्यसले अनेकौं आशा, भरोसा तथा शंका उपशंका जन्माएको थियो । पाँच वर्षपछि भारतमा फेरी लोक सभा निर्वाचन सम्पन्न हुन लागिरहेको छ । विज्ञहरुको अनुसार यो पटक भाजपाले सन् २०१४ को

    नेपालको सुन्दरता इश्वरको रचना

    पृथ्वीविचार र विकास ५७ पृथ्वीविचारको मूलबाटोमा हिडेर नेपाललाई विकसित मुलुक बनाउन सकिन्छ भन्ने आधार यहाँ प्रस्तुत गर्ने कोशिष गरिने छ । पृथ्वीविचार आफै विकास सम्वन्धी विचार हो । विकासको अर्को नाम भएको हुनाले पृथ्वीविचारलाई विकासबाट अलग्याउन सकिदैन । पृथ्वीविचार र विकास आफैमा एउटा साझा नाम, अभियान र आन्दोलन पनि हो । जसले विकास चाहन्छ उसले

    सर्वेसर्वा नठान सल्लाह लिन जान

    पृथ्वीविचार र विकास ५६ नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आपूmलाई कहिल्यै सर्वेसार्वा ठानेनन् । उनले आफूलाई कहिल्यै सर्वज्ञाता पनि ठानेनन् । म सबैभन्दा ठूलो र उच्च पदको राजा हुँ कहिल्यै भनेनन् । आफूलाई कसैको सल्लाह र सुझावको जरुरत नै पर्दैन भनेर उनले कहिल्यै सामन्ति अहंकार हावी हुन पनि दिएनन् । पृथ्वीनारायण शाहलाई निजी स्वार्थ र