Monday 17th June 2019
  • New title for a=>html, img=>alt
  • विचार

    चीन–अमेरिका कुटनीतिक जुहारीको अर्थ

      अर्जुन ज्ञवाली/ २०७५ साल फागुन १४ गते काठमाडौंमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि सारेको राणनीतिक महत्वको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गरे । विभिन्न १२ देशका १४० जना प्रतिनिधिहरु सहभागि उक्त कार्यक्रममा मौका छोपेर चिनियाँ राजदुत हउ यानछीले एशियाली मामिला हेर्ने अमेरिकी सहायक मन्त्री जोसेफ फेल्टरलाई कडा जवाफ

    स्मृतिका पानामा भरतमोहन अधिकारी

    डा.ढाकाराम सापकोटा/ राणाकालमा रामचन्द्र अधिकारीको जीवनमा धेरै उतारचढावहरू आए । राणा शासकले भएको जायजेथा खोसेपछि त्यो परिवार निर्वासित हुनपुग्यो । स्वदेश फर्केपछि पनि वासको टुङ्गो थिएन । भौतारिदै त्यो परिवार महोत्तरी जिल्लाको भ्रमपुरमा बस्न पुगेको बेला रामचन्द्र अधिकारीका दुई श्रीमतीमध्ये कान्छी पूर्णकुमारीको कोखबाट १९९३ वैशाख २२ गते भरतमोहन अधिकारीको जन्म भएको थियो । भरतमोहनको जन्म हुनुअघि

    राजस्व संकलन गर्ने भ्रष्टाचारीलाई थला पार्ने

      खगेन्द्रराज सिटौला आर्थिक रुपले मुलुकलाई बलियो बनाउन राजस्व संकलनको महत्व कति हुन्छ भन्ने कुरा बताइरहनु नपर्ने हुन्छ । यो विषय पृथ्वीनारायण शाह जस्ता योग्य, दूरदर्शी देशप्रेमी नेताराजाले नबुझ्ने सवालै आउँदैनथ्यो । बढी भन्दा बढी राजस्व संकलन होस् र कम भन्दा कम भ्रष्टाचार होस् भनेर मात्रै सोच्ने हो भने मुलुकले धेरै भन्दा धेरै राजस्व संकलन

    निरन्तर सञ्चारले जोडिन्छ संसार

        खगेन्द्रराज सिटौला/ पृथ्वीविचारले निरन्तर सञ्चारको नीति अगाडि सारेको छ । संसार जोड्नलाई सञ्चारमा जोड दिएको छ पृथ्वीविचारले । सञ्चारले इतिहासलाई पनि जोड्छ, पुस्तालाई पनि जोड्छ र संसारलाई पनि जोड्छ भन्ने तथ्य बुझेर नै पृथ्वीनारायण शाहले सूचना र सञ्चारलाई जोड दिएका हुन् । सञ्चार आफैमा राज्यको रक्त सञ्चार जस्तै हो भन्ने विचार पृथ्वीनारायण शाहले

    विवाह भन्दा खर्चिलो व्रतबन्ध !

    गोदावरी, ६ फागुन  | मौलिक रीतिथिति र संस्कृतिमा धनी मानिएको नेपाली समाजमा सकी नसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । सुन्दा अचम्म लाग्न सक्छ कि पहरी जातिमा विवाह भन्दा पनि व्रतबन्ध खर्चिलो हुने गर्छ । परम्परा धान्ने नाममा कतिपयलाई ऋण नै खोज्नुपर्ने अवस्थामा पु¥याउँछ । धेरैले घरखेत बन्धकीमा राखेर परम्परा धानेका हुन्छन् । गोदावरी

    बन्धन चुडिएको प्रेम

    कोही छैनन् कोठामा एक्लो छ । भाइ द्वय र श्रीमति घर गएको पनि एक महिना भइसक्यो । बिहान अबेर सम्म सुत्ने उसको बानी यथावत छ । बिहान सबेरै उठ्न उसले कहिल्यै जानेन वा भनूँ चाहेन तर, कार्यब्यस्त रहँदा भने ऊ यो नियमलाई उलंघन गर्छ । विहान कालो चियाले उसका काला ओठलाई पोले पछि ऊ, ओछ्र्यानलाई

    गुप्तचरको भर गुप्तचरको डर

    खगेन्द्रराज सिटौला  / नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह विजय प्राप्त गर्न र विजयलाई कायम राखिरहन गुप्तचर माथि साह्रै भर पर्दथे । त्यसैले उनले गुप्तचरलाई राज्ययन्त्रको अति महत्वपूर्ण अंग बनाएर परिचालन गरेका थिए र सकारात्मक परिणाम हात पारेका थिए । उनी आप्mना गुप्तचरमाथि भर पर्दा पर्दै पनि विदेशी गुप्तचर माथि भने त्यतिकै सतर्क पनि थिए ।

    खानीमा लगानी राष्ट्रको आम्दानी

      खगेन्द्रराज सिटौला / नेपाल राष्ट्रका निर्माता तथा स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्रका प्रणेता पृथ्वीनारायण शाहले खानी उत्खननमा विशेष जोड दिएका छन् । पृथ्वीनारायण शाहले आम्दानीका पाटा र बाटा धेरै सुझाएका थिए । ती मध्ये उनले सुझाएको आर्थिक उन्नतिको एउटा बाटो र पाटो खानी पनि हो । खानीलाई उनले आम्दानीको राम्रो बाटो देखेका थिए । त्यसैले त

    धैर्य गर्नुस् प्रचण्डज्यू, नआँत्तिनुस्

    दयालबहादुर शाही / काठमाडौँ, भारतमा गएर आफ्नो देश र पार्टीको आन्द्राभुँडी छरप्रष्ट छर्कदा होस् वा गृह जिल्ला चितवनमा गएर अर्का अध्यक्ष प्रतिको असन्तुष्टि ओकल्दा होस्, नेकपाका अध्यक्ष पुष्पकमल दाहालमा धैर्यको सट्टा छटपटीको रगत सलबलाएको छ । यसले के संकेत गरेको छ भने प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकार बाहिरियाले थापेको जालबाट जति असुरक्षित

    व्यावसायिक खरायोपालन गरिबी न्यूनीकरणको आधार

      विनोद भण्डारी / नेपाल विविध भौगोलिक अवस्था र हावापानी भएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण कृषि प्रधान देश हो । कृषि र पशुपालनका लागि उपयुक्त वातावरण भएता पनि परम्परागत निर्वाहमुखि कृषि पेशाका कारण अझै पनि नेपालीहरू गरिबीको दुष्चक्रमा बाँच्न बाध्य छन भने अहिलेको बढ्दो जनसंख्या, वेरोजगारी र खाद्य असुरक्षाको चापलाई अधिकतम रुपमा व्यवस्थापन गर्न कृषि तथा