Monday 17th June 2019
  • New title for a=>html, img=>alt
  • विचार

    इतिहासका धरोहरमा भविश्यको बाटो

    खगेन्द्रराज सिटौला /नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाह वर्तमानमा उभिन्छन् इतिहासतिर हेर्छन् र भविश्यतिर बढ्छन् । अर्थात पृथ्वीनारायण शाह इतिहास पढ्ने इतिहासबाट सिक्ने र वर्तमानमा उभिएर भविश्यको लागि अघि बढ्ने नेता हुन् । पृथ्वीनारायण शाह पुर्खाको चिहान भत्काएर आप्mनो सालिक बनाउने खाले नेतामा पर्दैनन् । उनी विगतलाई हेर्छन् । विगतमा महत्वपूर्ण योगदान दिएका इतिहासमा चर्चा गर्न योग्य

    लोकतन्त्रको जरो नै लोकमत

    खगेन्द्रराज सिटौला / लोकमत नै नेपाली लोकतन्त्रको जरो हो । यो नेपाल निर्माता पृथ्वीनारायण शाहले नेपाली लोकतन्त्र स्थापित र विकशित गर्ने विधि र व्यवहार नेपाली जनताको लागि सार्वजनिक गरेकोबाट थाहा हुन्छ । धेरै मान्छेलाई थाहा नहुन सक्छ पृथ्वीनारायण शाह नेपालका राष्ट्रनिर्माता मात्रै होइनन् प्रजातन्त्र निर्माता पनि हुन् भनेर । आज हामी पृथ्वीनारायण शाहको यही प्रजातन्त्रिक

    चीन घेर्न सेनामा ‘चेकिङ’

    काठमाडौं । अग्रेजी नयाँ वर्ष शुरु भएसँगै नेपालमा विदेशी चलखेल ह्वात्तै बढेकोे छ । एक चीन नीतिमा अडिग नेपाललाई केन्द्रविन्दुमा राखेर शुरु भएको चलखेलले नेपाल चीन सम्वन्धमा समेत खलल आउन सक्ने सम्भावना बढेर गएको छ । विशेष गरी पश्चिमा शक्ति अमेरिकाले नेपालमार्फत चीन घेर्नका लागि चेकिङ शुरु गरेपछि चीनले पनि काठमाडौंस्थित आफ्ना राजदूत नै परिवर्तन

    नेपाली सैनिक इतिहासको सबभन्दा गौरवपूर्ण दिवस

    खगेन्द्रराज सिटौला / नेपालको सैनिक इतिहास विरताकोलागि गौरव गर्न लायकको छ । हरेक युद्ध मोर्चामा नेपाली योद्धाहरूले बहादुरी पूर्वक लडेका युद्ध मोर्चा र मुठभेडका कथाहरू धेरै छन् । सानो संख्याको कमजोर वा कमसल हतियारको नाम मात्रको बन्दोबस्ति सामानको भरमा पनि त्यसको विपरित संख्या, उत्कृष्ट हतियार, बन्दोबस्तिका सामान लगायत सबै किसिमले बलियो सैनिक शक्तिलाई नेपाली सेनाले

    देशको रक्षा सर्वोच्च प्राथमिकता

    खगेन्द्रराज सिटौला / पृथ्वीनारायण शाह एकैपल्ट राजा र सिपाही हुन् । उनी राजा थिए दरबारमा संगसंगै युद्ध मैदानमा पनि थिए ढाल र तरबारमा । उनी एकैपल्ट राजा र सेना भएर अथवा कमाण्डर र सिपाही भएर युद्धको मैदानमा लडेका सिपाही राजा हुन् । त्यसैले उनको सेना र सुरक्षा सम्बन्धीका नीति विचार व्यवहारबाट खारिएर आएका छन् ।

    साम्राज्यबादी किन पृथ्वीनारायणको पिछा गर्छन ।

    भरत दाहाल पृथ्वीनारायण शाहलाई निषेध गरेर नेपालको इतिहासलाई छिन्नभिन्न पार्ने ‘ईण्डो–पश्चिमा’ साम्राज्यवादी रणनीति बिल्कुलै नयाँ विषय होईन । पश्चिमा एनजिओ र आईएनजिओले पालेका एजेन्टहरू तथा ईण्डियन सत्ताका लागि गुप्तचरी गर्नेहरू मार्फत् निकै लामो समयदेखि यस्तो प्रयास हुँदै आएको थियो । नेपालको भू–राजनीतिक संवेदनशीलतामाथि नियन्त्रण जमाएर वा यसको ऐतिहासिक सार्वभौमकतालाई समाप्त पारेर आफ्नो रणनीतिक योजना अघि

    शुद्घ पानी, शक्ति र बुद्घिको खानी

    खगेन्द्रराज सिटौला जनताले कस्तो पानी खान्छन् भन्ने चासोसम्म कुनै राष्ट्रध्यक्ष वा सरकार प्रमुखले राख्दैन भने ऊ उल्लेखित पदका लागि योग्य पदाधिकारी हुन सक्तैन । जनता शारीरिक तथा मानसिक रुपले बलियो हुुनुपर्छ भने ऊ राम्रो स्वास्थ्यको हुनुपर्छ । राम्रो स्वास्थ्यलाई सुनिश्चित गर्नको लागि अन्य कुराको अलावा शुद्ध पानी पिउनु अनिवार्य सर्त हो । शुद्ध पानी नपिउने

    विगतका सन्देशमा भविष्यका संकेतहरू

    भरत दाहाल सन् २०१८ मा विश्वभरी घटेका घटनाहरूका प्रवृतिहरू (Trends) लाई समग्रमा हेर्ने हो भने तिनीहरूले आगामि वर्षका लागि केहि महत्वपूर्ण सन्देशहरू दिएर गएका छन् । उक्त वर्ष विश्वका शक्ति राष्ट्रहरूका बीचको चर्को प्रतिस्पर्धाको उत्कर्ष कालकारुपमा रहेको छ । सन् २०१८ ले देखाएको सामान्य प्रवृति कायमैं रहने हो भने यो वर्ष विश्वको शक्ति सन्तुलनमा ठूलो

    अध्यक्षको बचाउ गर्दै महासचिव पौडेल

    काठमाडौं, पुस ८ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव बिष्णुप्रसाद पौडेलले अध्यक्षमाथि आरोप लगाउने काम अत्यन्तै अनुचित, आवेगपूर्ण र यथार्थ बिपरित भएको भन्दै कडा प्रतिवाद गर्नुभएको छ । स्थायी कमिटी बैठकमा लिखित रुपमा १० बुँदे राजनीतिक प्रतिवेदनका सन्दर्भमा सुझाव तथा टिप्पणी राख्दै महासचिव पौडेलले बैठकमा हरेक सदस्यले उठाएको प्रश्नको कडा काउन्टर गरेकाछन् । महासचिव पौडेलले

    नेपालीको लागि नेपाल एकिकरण

    खगेन्द्रराज सिटौला केहि मान्छेहरुले भ्रमपूर्ण प्रचार गरिरहेका छन् कि पृथ्वीनारायणले हतियारको बलमा मात्रै नेपालको एकिकरण गरेका हुन् । अझ केहि मान्छेहरु त पृथ्वीनारायण शाहलाई विस्तारवादी सम्म भन्न पुग्छन् । अझ अगि बढेर त्यो प्रवृतिका मान्छेहरु पृथ्वीनारायण शाहले बलजप्mती अन्य राज्यहरुलार्ई आप्mनो राज्य गोर्खामा गाभेको आरोप पनि लगाउँछन् । तर तथ्य यो होइन । न त