Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • बिचित्र

    नागरिकतामा राष्ट्रघात

    नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अहिले प्रतिनिधि सभामा पेश भएको छ । नागरिकता ऐन, २०६३ जारी भएको १२ वर्ष पछि हठात र विनाकारण यसलाई संशोधन गर्न विधेयक पेश गरिएको छ, । विधेयकका केही प्रावधानहरू संविधानसँग बाझिएका र विदेशीले सहज रूपमा नेपाली नागरिकता प्राप्त गर्ने खालका छन् । संविधान अनुकुल कानून संशोधन गर्ने

    जंड्याहा बेहुला अस्वीकृत

    छप्रा, बिहार, २७ फागुन । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो । छोरीका बाबु त्रिभुवन साहले भन्नुभयो, “बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत

     विश्वकै सबैभन्दा वृद्ध

    टोकियो, जापान, २५ फागुन  | आफ्नो जीवनको उत्तराद्र्धतिर पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन जापानकी काने तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता पाएको गिनिज वल्र्ड रेकर्डस्ले शनिबार जनाएको छ । विश्वकै पहिलो विमान उडाउने राइट्स ब्रदर्स जन्मेको बर्ष सन् १९०३ को जनवरीमा २ मा जन्मिनुभएकी तानाका चार सन्तानकी आमा हुनुहुन्छ भने

    गर्भवती पुरुषको दुखेसो

    काठमाडौँ, २३ फागुन । लिङ्ग परिवर्तन गरेर पुरुष भएका एक व्यक्ति, जसले वच्चा जन्माउनका लागि आफ्नो शाररिक परिवर्तनलाई केहि समय रोकेका थिए, आफू गर्भवती हुँदा धेरै व्यक्तिले उनीमाथी दुर्व्यभार गरेको बताएका छन् ।   २८ वर्षिय वेली सिम्सनले गत सेप्टेम्बरमा छोरा जन्माएका थिए । आफू गर्भवती भएको थाहा पाउँदा उनले स्तन हटाउने शल्यक्रिया गरिसकेका थिए

    जात र धर्म विहिन स्नेहा

    काठमाडौँ, १७ फागुन । के तपाँईले कुनै जात वा धर्म नभएको मानिस भेट्नु भएको छ ? ३५ वर्षिय स्नेहा भारतको तमिलनाडुको भेल्लोर जिल्लाको तिरिपत्तुकी स्थानिस वासिन्दा हुन् । पेशाले उनी वकिल हुन् । हालै  उनी एकाएक चर्चामा आइन जब उनले त्यहाँको स्थानिया प्रसाशनबाट आफ्नो कुनै पनि जात वा धर्म नभएको आधिकारिक प्रमाणपत्र पाइन् । यो

    एक जना विधार्थीकोलागि स्कुल

    काठमाडौँ, १२ फागुन । विधार्थीको कमि भएर नेपालमा हरेक वर्ष कैयौं स्कुल बन्द हुनेगरेका छन् । तर अमेरिकाको वेओमिङ्ग जिल्लाको कोजी होलो स्कुल भने केवल १ जना शिशु कक्षामा पढ्ने विधार्थीको लागि पुनः संचालन गरिने भएको छ । त्यहाँको कानुन अनुसार यदि विधार्थीको कमि भएमा उनीहरुलाई अर्को स्कुलमा पुर्र्याउने वातावरण मिलाउनु पर्ने हुन्छ तर जाडो

    चिहानबाट लास निकालेर गुडिया बनाउने एक इतिहासकार

    काठमाडौँ, ८ फागुन | सन् २०१३ मा अनातोली मोस्क्भीन नाम गरेका एक ५२ वर्षिय रसियाली पुरुषले आफुले २९ ओटा बालिकाहरुको सब चिहानबाट निकालेर, लासलाई गुडिया बनाएर आफ्नै कोठामा राखेको अदालत समक्ष स्वीकार गरेका थिए | उनले ति मृत बालिकाहरुका अभिभावकलाई भनेका थिए,’ तिमीहरुले आफ्नो सन्तानलाई त्यागी दियौ, मैले उनीहरुलाई न्यानोपन दिएँ |’ उनले ति लासहरुलाई

    भारु १० मा साडीकिन्दा हरायो पाँच तोला सुन

    काठमाडौँ, ५ फागुन  – भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो । प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको

    शृंखलावद्द हत्यारा हर्क्युलिज

    बंगलादेश, माघ २५ आफ्नो नाम ‘हर्क्युलिज’ राखेर बलात्कारको अभियोग लागेका व्यक्तिहरुलाई गोलि हानी हत्या गर्ने शृंखलावद्द हत्याराले बंगलादेशलाई हल्लाएको छ | पछिल्लो दुई हफ्तामा त्यहाँको प्रहरी प्रशासनले गोली हानी हत्या गरिएका बलात्कारका अभियुक्तहरुको एक पछी अर्को तिनवटा लास भेटिसकेको छ | हरेक लासको घाँटीमा एउटा पत्र झुन्ड्याइएको हुन्छ जसमा आफू बलात्कारी भएकोले मारिएको कुरा लेखिएको

    बिना अनुमति जन्माएको अभियोगमा बाबुआमा विरुद्ध मुद्दा

    भारत, माघ २४ राफाएल स्याम्युल नामक मुम्बईका एक व्यक्तिले आफूलाई नसोधी जन्म दिएको भन्दै आफ्नै बाबुआमा बिरुद्ध अदालतमा मुद्दा हाल्ने कुरा गरेका छन् |  उनको विचारमा सन्तानको अनुमति बिना उनीहरुलाई जन्म दिनु अनैतिक हो | हालसालै यूट्युबमार्फत उनले आफ्नो प्रजनन बिरोधी विचार व्यक्त गरेका हुन् | कालो टि-सर्ट, लामो नक्कली दारी र चस्मामा देखिएका उनी मानिसहरुलाई