Wednesday 1st December 2021
  • New title for a=>html, img=>alt
  • बिचित्र

    आफैसँग विवाह

    काठमाडौँ , ३२ वर्षीय लुलु जमिमाह अक्सफोर्ड विश्वविधालयमा अध्ययन गर्छिन् | गत अगस्टमा उनी अचानक  चर्चामा आइन् | यदि पढाईको कारणले उनी चर्चित भएको सोच्दै हुनुहुन्छ भने तँपाई गलत हुनुहुन्छ | उनी त  आफ्नो ३२ औं जन्मदिनमा आफैसँग बिहे गरेर चर्चित भएकी हुन् | लुलु युगान्डाकि हुन् | आफ्ना अविभावकबाट दिनरात बिहे गर्नुपर्ने दबाब आएपछी

    भाग्यमानी गाई भैसीः जहाँ आफ्नै दुधमा पकाएको खोले खान पाउँछन्

    नियानी, झापा, ३ असार /  झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन् । करीब ३०० किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै शनिबार उनीहरुले सडकमा दूध फालेका हुन् । झापा गाउँपालिका–४ शरणामतीका पशुपालक किसान ओमप्रकाश अधिकारीले आफूले उत्पादन गरेको दूध नबिकेपछि समस्या भएको बताउनुभयो । सात वटा गाई पाल्नुभएका उहाँले दैनिक २० लिटर

    रक्सिले कुल्ला गर्थे सञ्जय दत्त

    मुम्बई । निर्देशक महेश भट्टले अभिनेता सञ्जय दत्तको वारेमा टिप्पणी गर्दै भनेका छन् ‘सञ्जय कुनै वेला रक्सिले कुल्ला गर्थे । उनका लागि रक्सि माउथवास जस्तै थियो ।’ दुब्र्यसनको शिकार भएको वेला सञ्जय दत्तको जीवन मुस्किलले गुज्रेको भन्दै भट्टले भनेका छन् ‘एउटा समय थियो उठने बित्तिकै हेरोइन कहाँ पाइन्छ भन्ने चिन्ता हुन्थ्यो उनलाई ।’ सन २०१७

    पूर्वप्रेमीसंग भेटिइन् आलिया

    मुम्बई । धेरैलाई थाह छ आलिया भट्ट र सिद्धार्थ मल्होत्रा रिलेशनमा छन् । तर, थोरैलाई मात्र जानकारी हुनसक्छ आलिया सिद्धार्थ भन्दा अगाडी अली दादरकरसंग रिलेशनमा थिइन् । केही समय रिलेशनमा रहेका उनीहरुको सम्बन्ध ब्रेक भएको हल्ला चल्यो । यो हल्लाको उनीहरुले खण्डन गरेनन् । तर, पनि उनिहरुले भेटघाटलाई जारी राखे । एक साथीको वैवाहिक कार्यक्रममा

    सचिव र डिजी दोहोरीमा मस्त

    सडक विभागअन्तर्गतका डिभिजनमा प्रमुख र इन्जिनियरका लागि साइडमा अनुगमनका लागि गाडी छैनन् तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले तीन वटा गाडी दुरूपयोग गरेका छन् । सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले पनि तीनवटा गाडी दुरूपयोग गरेका छन् । सचिव कार्कीले एउटा गाडी रातो प्लेट बनाएर घरमै राखेका छन् । सचिव कार्कीकी श्रीमती स्थानीय

    आफ्नो मान्छे आफ्नै हुन्छ

    जति रुवाओस्, धरधरी रुवाओस् आफ्नो मान्छे आफ्नै हुन्छ । चर्चित गायक रामकृष्ण ढकालको यो गीत नेपाली राजनीतिका पात्र र प्रवृतिसँग ठ्याक्कै मिल्छ । पार्टी एकता, दल फेरबदल, टिकटको हानाथापा, राम्रालाई भन्दा पनि हाम्रालाई, हाम्रालाई भन्दा पनि आफ्नालाई च्याप्ने नेपाली नेताहरुको चरित्रलाई बुझेरै तयार पारिएको लाग्ने यो गीत चुनावको बेला त अझै सान्दर्भिक बन्छ । प्रधानमन्त्री

    झट्केली छोरीलाई बलात्कार गर्ने पक्राउ

    तुलसीपुर । आफ्नै झट्केली छोरीलाई बलात्कार गर्ने व्यक्ति लाई दाङ प्रहरीले पक्राउ गरेको छ । बंगालाचुली गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ३२ का भिम बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै झट्केली १४ बर्षकी छोरीलाई डर तथा धम्की दिई पटक पटक जबर्जस्ती करणी गरेको उजुरीको अाधारमा प्रहरीले गिरीलाई पक्राउ गरेको हो । उनलाई

    डिआईजीको त्यो धन्दा

      —कृष्ण पोखरेल आजको पत्रकारिता मलाई निरश लाग्दछ । हिजो जतिबेला म पत्रकारितामा छिरें, एउटा उद्देश्य थियो, लक्ष्य थियो । निरंकुश ब्यवस्थालाई नाङ्गेझार पार्न त्यसका अवयवहरूलाई लथालिङ्ग पार्नु । तर अहिले परिस्थिती बदलिएको छ त्यसैले पनि होला मेरो पिंढीका पत्रकारहरूको जोश अहिले नदेखिएको । र पत्रकारितामा नाफामुखी ब्यवसायिक घरानाहरूको प्रवेशले यो एउटा विशुद्ध बनिया ब्यापारमा

    खोटाङमा गोरू व्यायो

    —अधिवक्ता कृष्णबहादुर राई नेपालको संविधान धारा २९५ (३) बमोजिम गठित स्थानीय तह पुनःसंरचना आयोगले आफ्नो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको अवस्था छ । आयोगको प्रतिवेदन सार्वजनिक नभएपनि महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७१९ स्थानीय तह रहने छापाहरूमा आईसकेका छन् । उक्त प्रतिवेदन नेपाल सरकारको मन्त्रिपरिषदले अनुमोदन गरी राजपत्रमा प्रकाशन भएपछि कानून बन्ने छ । मन्त्रिपरिषदले