Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • अर्थ

    रेमिटयान्सले थलिदै युवा जनशक्ति

    काठमाडौं । बिदेशमा गएका नेपालीबाट भित्रिएको रेमिटयान्सको झण्डै ८० प्रतिशत अंश दैनिक उपभोग्य बस्तु तथा मनोरञ्जनमा खर्च हुने गरेको एक सर्वेक्षणले देखाएको छ । रेमिटयान्सबाट प्राप्तहुने कुल रकमको २ दशमलव ४ प्रतिशत अंशमात्र पूँजी निर्माणमा खर्च हुने गरेको सर्वेक्षणले देखाएको छ । तर, बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमबाट उनीहरुको जीवनस्तर भने सुध्रिएको सर्वेक्षण प्रतिवेदनमा

    मौद्रिक नीतिमा बिग मर्जर प्रावधान ल्याउँदै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आगामी साता ल्याउने भएको छ । उक्त मौद्रिक नीतिमा बिग मर्जरको प्रावधान ल्याउने भएको छ । बजेटले मर्जरमा जाने कम्पनीलाई कर छुट दिने व्यवस्था गरेसँगै बिग मर्जरका लागि बाटो खुलेको राष्ट्र बैंकको भनाइ छ । गभर्नर चिरञ्जीबी नेपालले बैंकर्स तथा अध्यक्षहरुलाई बोलाएर मौद्रिक नीति अघि

    शिवम् सिमेन्टको सेयरमा चलखेल

    काठमाडौं । शिवम् सिमेन्टको सेयरमा चलखेल भएको आशंका गरिएको छ । शिवम् सिमेन्टका सञ्चालकहरुले नै आफ्नो कम्पनीको सेयरमा चलखेल गरेको आशंका नियामक निकाय धितोपत्र बोर्डले गरेको छ । नेप्से निरन्तर ओरालो लागेका बेला पनि सञ्चालकहरुले इज्यतको सवाल भन्दै आफ्नो कम्पनीको सेयरको भाउ बढाएपछि यस्तो आंशका गरिएको हो । १३२१ अंक पुगेको नेप्से १२५० अंकमा आइपुग्न

    ब्याजदर घटाउने मौद्रिक नीति

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाका छाता संस्थाहरुले ब्याजदर घटाउने उपाय सहितको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् । राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारीमा जुटेको बेला यस्तो सुझाव दिइएको हो । केन्द्रीय बैंकले पनि ती संस्थाको सुझाव अनुसार मौद्रिक नीतिमा ऋणको चर्को ब्याजदर घटाउने उपायको खोजी गरेको छ

    धरापमा हिमालयन बैंक

    काठमाडौं । केही समय पहिला हिमालजस्तै अटल रहेको हिमालयन बैंक ऋण उठाउन नसकेपछि धरापमा पर्न थालेको छ । उक्त बैंकले अन्धाधुन्दा जग्गामा लगानी गर्दा यस्तो अवस्थामा पुगेको हो । लगानी गरेको रकम नउठने हो र यही क्रम लामो समय रहने हो भने बैंक टाट पल्टन सक्ने अनुमान समेत गर्न थालिएको छ । बैंकको खराव कर्जा

    सर्वत्र बजेट बहस

    काठमाडौं । आगामी आर्थिक वर्ष २०७६÷७७ को संघीय बजेट सार्वजनिक गर्न करिव तीन हप्ता मात्रै बाँकी छ । मुलुक यतिबेला बजेट बहसमा छ अर्थात् अर्को वर्षका लागि कस्तो बजेट ल्याउने र बनाउने भन्नेमा सरकार, जनप्रतिनिधि र सर्वसाधारणको पनि चासो उत्तिकै छ । खासगरी, अर्थमन्त्रलय बजेट महाशाखाका कर्मचारी बजेटमा समावेश गर्नु पर्ने बिषय नछुटुन र नदोहोरिउन

    बैंकको नाफा अर्बमाथि

    काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका १८ बैंकको नाफा अर्बमाथि पुगेको छ । २८ वटा वाणिज्य बैंकमध्ये १८ वटाले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेको छन भने अन्य बैंकले पनि धमाधम सार्वजनिक गर्ने तयारीमा छन् । अहिलेसम्म नेपाल एसबिआई, सिटिजन्स, सिद्धार्थ, एभरेष्ट, माछापुच्छ«े, सानिमा, नेपाल बैंक, ग्लोबल आइएमई,

    नेपालमा लगानी मैत्री: प्रम ओली

    काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण भएको बताउनुभएको छ । दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग आज भएको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले नेपालले मात्र हैन दक्षिण एशियाले नै आर्थिक विकास र उन्नतीलाई प्राथमिकतमा राख्नुपर्ने बताउनुभयो । “हामी समृद्ध दक्षिण एशिया र सुखी दक्षिण

    नेपाली चिनीले बजार पाएन

    नवलपरासी, १९ वैशाख । नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडौं मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ । पश्चिम नवलपरासीको प्रतापपुरमा

    एनबी बैंकमाथि राष्ट्र बैंकको निगरानी

    काठमाडौं । नेपाल बंगालादेश बैंकले केन्द्रीय कार्यालय बनाउने भन्दै जग्गा खरिद गरेको र जग्गा खरिद गर्दा ठूलो आर्थिक चलखेल भएको भन्दै उजुरी परेपछि राष्ट्र बैंकले उक्त बैंकमाथि निगरानी बढाएको छ । नेपाल बंगालादेश बैंकको शेयर खरिद गरेका लगानीकर्ताले बैंकले चलन चल्तिमा भन्दा बढी मूल्यमा जग्गा खरिद गर्दा बैंक धरासायी हुने र आफ्नो लगानी डुब्न लागेको