Monday 20th September 2021
  • New title for a=>html, img=>alt
  • खोज

    एसएसपी सरुवामा गडवडी

    काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधी र प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालवीच सहमति नजुटेर तीन महिनादेखि रोकिंदै गतसाता भएको एसएसपीको सरुवामा भ्रष्ट र वदनाम प्रहरी अधिकृतले बाजी मारेपछि प्रहरी हेडक्वाटर नक्सालमा खैलावैला मच्चिएको छ । गृहमन्त्री निधीले कठमाडौं प्रहरी परिसरमा छविलाल वन्जाडे र जनकपुर अञ्चल प्रहरीमा शुभाष चौधरीलाई लैजाने अडान नछोडेपछि आगामी फागुन २ गतेवाट घरजान लागेका

    बीमा संस्थानका प्रमुख जेल जाने !

    सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानमा अबौंको सम्पत्ति गोलमाल गर्ने प्रशासक अश्विनीकुमार ठाकुर जेल जाने भएका छन् । व्यक्तिगत जीवन वीमा, सामुहिक जीवन बीमा, वात्सल्य जीवन बीमा, आजीवन जीवन बीमा र अग्रिम भुक्तानी जीवन बीमाको काम गर्दै आएको संस्थानको लेखापरीक्षण समेत नगराएर संस्थालाई अवैध करार गर्न भूमिका खेलेका प्रशासक ठाकुरलाई सरकारी निकाय राष्ट्रिय सतर्कता केन्द्रले जेल