Monday 20th September 2021
  • New title for a=>html, img=>alt
  • खोज

    ‘डिफ्याक्टो’ आईजीपी

    काठमाडौं । संबैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोगले सर्लाहीमा मारिएका विप्लव माओवादीका नेता कुमार पौडेल हत्या प्रकरणमा नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनालललाई कारवाही गर्न सरकारलाई सिफारिस गरेपछि उनको पद धरापमा परेको छ । निशस्त्र रहेका पौडेललाई आईजीपी खनालले खटाएको टोलीले जिल्ला प्रहरीसँग कुनै समन्वयन नै नगरी सिधैं ९ गोली ठोकेर मारेको आयोगको प्रतिवेदन पछि आइजीपी

    २४ लाखलाई कानुन १० अर्बलाई छुट

    काठमाडौं । नेपाल विद्युत प्राधिकरण र केही उद्योगीबीच रकम उठाउने र नतिर्ने तिकडमको अव किनारा लाग्न थालेको छ । २०७५ चैत्र सम्मको बक्यौता ९ अर्ब ९ करोड हो । त्यसको ब्याजदर र ब्याजको स्याजले १० अर्ब नाग्ने निश्चित भएको छ । अदालत गएका उद्योगीहरुको रिटलाई धमाधम खारेज गरेको अवस्था छ । त्यसपछि नेविप्रालाई रकम उठाउन

    दशैं एक : प्रसंग अनेक

    बोधराज पौडेल / असत्यमाथि सत्यले विजय प्राप्ती गरेको चाडको रुपमा दशैंलाई मनाउने गरेको किम्बदन्तीहरु पाईन्छ । संस्कृत शब्द दशमीबाट प्राकृत भएर नेपाली भाषामा आएको तद्भव शब्द हो दशैँ । नेपालीहरुको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा दशैं मनाउने गर्दै आएको पाईन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन यो चाड धुमधामले मनाइन्छ । तर, यो

    लेखा समिति र टेलिकमबीच जुहारी

    १८ अर्बको काण्डमा सबै रमिते काठमाडौं । दशैं अघि नै मुलुकका मुख्य सहरमा फोरजी ÷एलटीइ सेवा विस्तार गर्ने तयारीमा रहेको नेपाल दूरसञ्चार कम्पनी ( टेलिकम) र संसदको सार्वजनिक लेखा समितिबीच फोरजी सेवा विस्तारको ठेक्का प्रकृयालाई लिएर रस्साकस्सी चलिरहेको छ । नेपाल टेलिकमले फोरजी सेवा विस्तारका लागि १८ अर्ब रुपैयाँ भन्दा बढी रकम खर्च गर्ने गरी

    भ्रष्टचार र राजनीतिले थला परेको नेशनल ट्रेडिङ

    खगेन्द्रराज सिटौला / निर्वाचन अघिको देउवा सरकारको पालामा आइपुग्दा सरकारले विगत पञ्चायत कालमा स्थापना गरेका महत्वपूर्ण संस्थामध्ये एक व्यापारिक संस्था नेशनल ट्रेडिङको समाप्त गरेर दाहसंस्कार गर्न लागेको अवस्था थियो । यो ऐतिहासिक र आफैमा महत्वको थियो । यसको आवश्यकता निरन्तर थियो । तर भ्रष्टाचार र निरन्तर योजनावद्ध राजनीति प्रहारले यसलाई थला पारेर छोडे । थला

    भ्रष्टाचार नियन्त्रणमा कठोर बन्दै घिसिङ

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगत तीन वर्षको उपलब्धी र भावी कार्य योजना सार्वजनिक गरेको छ । कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएको तीन वर्ष पुगेको दिन उक्त कार्य योजना सार्वजनिक गरिएको हो । यो तीन वर्षमा लोड सेडिङको मारबाट मुक्त गरेर वार्षिक ९ अर्ब घाटामा रहेको नेविप्रालाई फाइदामा पुर्याएको उल्लेख छ । विगत तीन

    दश अर्बको साहु लुकाउदै नेविप्रा

    नेपाल विद्युत प्राधिकरण अहिले कुल घरानाका ग्राहक (उद्योगी व्यापारी) बाट करिब १० अर्ब रुपैयाँ नउठ्ने चिन्तामा छ । यी व्यापारी उद्योगीहरुले २०७३ सालयता प्रयोग गरेको विद्युत महशुलको भुक्तानीमा किचलो झिकेपछि यो मुद्दाले कानुनी दाउपेच र अदालती तिकडमका साथै राजनैतिक रुप धारण गरेको छ । बक्यौता तिर्न बाँकी मध्ये २६ वटा उद्योगीहरु अदालत पुगेका छन् भने

    सातप्रदेशमा स्वायत्त विद्युत वितरण संस्था खोलिने

    काठमाडौं । काम बाटै नेपाललाई लोडसेडिङमुक्त गर्ने चर्चित नामहो कुलमान घिसिङ । घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकभएर काम गरेको तीनवर्ष पुरा भएको छ । तत्कालिन अबधिमा प्राधिकरणको जिम्मेवारी सम्हाल्दाउनका अगाडि वर्षातको समयमा ८ घण्टा र हिउँदको समयमा १४ घण्टासम्म लोडसेडिङको तालिका निस्कने अवस्था थियो । त्यही लोडसेडिङलाई शुन्यमा झार्ने उनीलोड सेडिङ अन्त्य गर्ने एक

    नेपाल भारत पाइपलाईन सुचारु

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन गर्दै नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइँमा पुगेको बताएका छन् । यो परियोजना सञ्चालनमा आएपछि ढुवानीको लागत र समय कम हुने, वायु प्रदूषण न्यूनीकरणमा सहायता मिल्ने हुँदा ‘पाइप लाइन परियोजनाले नेपाली उपभोक्तामा सकारात्मक प्रभाव पारेको कुरा प्रधानमन्त्रीले बताए,

    सेनामा आमुल परिवर्तन गर्ने प्रधानसेनापतिको उदघोष

    काठमाडौं । ‘ए सेना’ अलिकति नाक खुम्चाउँदै आउने प्रतिक्रिया अबका दिनमा आउन नदिने प्रधानसेनापति पुर्णचन्द्र थापाले प्रस्ट संकेत गरेका छन । आफ्नो कार्यकालको ठीक एकबर्षे अवधिको अवसरमा गएको मंगलबार सैनिक हेडक्वाटरमा आयोजित कार्यक्रममा उनले त्यस्तो संकेत गरेका हुन । नेपाली सेनाकै इतिहासमा पहिलो पटक आफनो सम्पति बिवरण सार्वजनिक गरेर सेनापति थापाले त्यस्तो संकेत दिएका छन