Saturday 16th October 2021
  • New title for a=>html, img=>alt
  • खोज

    यसरी घेरिदैछ केपी ओलीलाई

    काठमाडौं । नियमित स्वास्थ्य परीक्षणका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली हिजो थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नु भएको छ । कतिपयले स्वास्थ्य परीक्षणसँगै बैंककमा राजनीतिक भेटाघाट समेत गर्ने अड्कलवाजी गरिरहेका छन् । यता ओलीको अनुपस्थितिमा पार्टी एकता प्रक्रिया कसरी अगाडि बढ्ने हो आम चासोको विषय बनेको छ । यद्यपि दुई पार्टीबीच राष्ट्रिय सभा निर्वाचनका लागि

    राष्ट्रिय एकता दिवस र आन्तरिक फिरङ्गीहरु

    आजको नेपालमा पृथ्वीनारायण शाह नेपाल र नेपालीका गौरव र प्रेरणास्रोत हुनुपर्ने स्थितिमा उनको इतिहासलाई उपव्याख्या गर्दै आफ्नै इतिहासलाई कलंकित पारिरहेकै अवस्था छ । नेपाल अत्यन्त दयनीय, अस्थिर र कमजोर राज्यका रूपमा रूपान्तरित हुँदै गइरहेछ । राष्ट्रकै अस्मितामाथि सुनियोजित रूपमा प्रहार हुनु र नेपालीत्व माथि नै निरन्तर आक्रमण भइरहँदा र आफ्नो राष्ट्रिय अस्मिता नामेट हुने स्थितिमा

    फरार भए सिलवाल, किर्ते प्रकरणमा एसपी विश्व पोखरेल पनि तानिदै

    प्रकाश खबर/ सांसद बनेसँगै मन्त्री त्यो पनि नभए कम्तिमा राज्यमन्त्रीसम्म बन्ने दौडमा लागेका ललितपुर क्षेत्र नम्बर १ का सांसद तथा नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल फरार भएका छन् । प्रहरीले पक्राउ पूर्जी जारी गर्ने सूचना पाउनासाथ सिलवाल मलेसिया गएका हुन् । सिलवाल निकट ललितपुर एमालेका एक नेताले भने ‘उहाँले पहिले नै पक्राउ पूर्जी जारी

    सेनाका नाममा सात अर्बको खेल

    दीपक पाण्डे/ काठमाडौं । राष्ट्रिय सभागठन सम्वन्धी विवादस्पद अध्यादेश राष्ट्रपति प्रमाणीकरण नगरिदिएको निहुँ बनाउँदै सत्तामा बसिरहेको वर्तमान सरकारका मन्त्रीहरु यही मौकामा चौका हान्दै राष्ट्रिय ढुकुटीमा व्रम्हलुट मच्चाउन खोजिरहेका छन् । निर्वाचनमा पराजय भोगेसँगै काम चलाउमा परिणत भइसेको वर्तमान सरकारलाई वाम गठवन्धनका नेताले गम्भीर प्रकृतिका निर्णय नगर्न चेतावनी दिइसकेको र त्यस्ता निर्णयमा सहभागी नहुन उच्च प्रशासकलाई

    विश्व बैंकको दवाव पछि गर्भनर असिन पसिन

    काठमाडौं । विश्व बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन राष्ट्र बैंकलाई दवाव दिएपछि गभर्नर चिरञ्जीवी नेपाल असिन पसिन भएका छन । दुई वर्षअघि मात्रै ३ देखि ४ गुणासम्म चुक्ता पुँजी पु¥याउने निर्णय गरेको उसले छोटो अवधिमा नै फेरी अर्को दवाव दिएपछि गर्भनर नेपपाललाई पसिना छुट्न थालेको बताईन्छ । यसअघि नै विश्व बैंकले बैंक तथा

    झापा कांग्रेसको खुलासा, २ देखि ४ क्षेत्र जित्ने दाबी

    बिहिबार देशले दोश्रो चरणको निर्वाचन समाप्त गर्दैछ । पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लामा करिब ६५ प्रतिशत मत खसाल्दै जनताले सम्पन्न गरे । यहि आशामा वृद्धि गर्दै ४५ जिल्लामा २१ गते दोश्रो चरणले पार पार्नेमा नेपाली जनता खुसी भएका छन् । संविधानको पूर्ण कार्यान्वयनमा कोशेढुंगा रहेको यी निर्वाचनहरुले पक्कैपनि नेपाली जनताको वर्षौँदेखिको प्यासलाई पूरा

    प्रहरीको ठेक्कामा करोडौँको चलखेल

    काठमाडौँ । प्रहरीमा ठेक्का दिने प्रक्रियामा करोडौँ कमिसनको खेल भइरहेको छ । प्रहरी उच्च स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले सेटिङ्मा बिना कुनै आधार ५० करोड रुपैयाँ बराबरको ठेक्का दिने तयारी गरेको छ । प्रहरीका लागि आवश्यक सामाग्री खरिदमा बिगतमा आफैले तयार पारेको रिपोर्टलाई लत्याउँदै ५० करोड रुपैयाँ बराबरको ठेक्का दिने तयारी भएपछि प्रहरी भित्रै खैलाबैला

    बिर्तामोड घटना : डीएसपी सिलवाल जिल्ला तानिए

    काठमाडौँ । शुक्रबार प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाललाई जिल्ला तानिएको छ । उनको स्थानमा स्थानमा डीएसपी जितेन्द्र बस्नेतलाई बिर्तामोड इलाकाको जिम्मेवारी दिइएको छ। यसैबीच गोलीकाण्डमा मृत्यु भएका प्रदर्शनकारी अर्जुनधारा–११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ। शनिबार इलाका

    एमालेका शीर्ष नेताहरु प्रत्यक्ष लड्ने भएपछि कांग्रेसमा यसरी मच्चिदैछ हलचल

    काठमाडौँ । नेकपा एमालेका सबैजसो शीर्ष नेताहरुले प्रत्यक्षमा चुनाव लड्ने तयारी गरेपछि काँग्रेसमा हलचल मच्चिएको छ । धेरैजसो काँग्रेस नेताहरु आफ्नो राजनीतिक भविष्यलाई लिएर सुस्केरा हाल्न थालेको उनीहरुका कार्यकर्ताहरुले बताएका छन् । एमाले, माओवादी केन्द्र, नयाँ शक्तिबीच चुनावी तालमेल हुने र पछि एकीकृत कम्युनिष्ट पार्टी निर्माणको चरणसम्म पुग्ने घोषणा भएपछि रन्थनिएका काँग्रेस नेता कार्यकर्ता एमालेका

    खोटाङलाई फेरी प्रबासबाट एम्बूलेन्स (फोटो फिचर)

    चिसाङ शेर्पा जेठ÷०५ काठमाडौ दुई महिनाको फरकमा खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एक वटा एम्बूलेन्स प्रदान गरेको छ । अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने दुरदराजका सर्वसाधारणको बाध्यता अन्त्याका लागि प्रबासबाट एम्बूलेन्स प्रदान गरिएको समाजले जनाएको छ । कतार, मलेसिया, साउदी, कोरिया लगायतका देशमा कार्यरत युवाबाट संकलन गरेको १८ लाख रकमबाट एम्बूलेन्स खरिद गरेर