Saturday 16th October 2021
  • New title for a=>html, img=>alt
  • खोज

    सम्पादकिय, निर्वाचन महान पर्व

    एक युगमा एक दिन एकपटक आउँछ भनेझै मुलुक स्थानीय तह निर्वाचनको संघारमा छ । मुलुकका सातवटा प्रदेशमध्ये ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका २ सय ८६ गाउपालिका र नगरापालिकामा आज पहिलो चरणको मतदान हुदंैछ । आजको मतदानमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता मतदानमा सरिक हुदैछन् । पहिलो चरणको निर्वाचनमा १

    निर्विरोधमा एमालेका आधा

    काठमाडौं । ‘बिहानीले उज्यालोको संकेत गर्छ’ भने झैँ करिब २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचन  आजवाट सुरु हुदैछ । तर, केही ठाउँमा आगामी पाँच वर्षका लागि स्थानीय सरकारको नेतृत्व गर्ने ३ सय १३ जना जनप्रतिनिधि सर्वसम्मत रुपमा चुनिएका छन् । यसरी निर्वाचित हुनेमा एमाले निकै अघि देखिएको छ । राष्ट्रियताका पक्षमा बलियो अडान

    स्वच्छ सफा हराभरा कागेश्वरी मनोहरा

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा एमालेका तर्फबाट प्रमुख (मेयर) का उम्मेदवार कृष्णहरि थापा स्वच्छ सफा हराभरा नगर बनाउने संकल्पसहित चुनावी प्रचार अभियानमा सक्रिय बनेका छन् । उनको चुनावी मूल नारा छ– स्वच्छ, सफा हराभरा ः कागेश्वरी मनोहरा । शालीनदीको ऐतिहासिक पक्ष जोडिएको शंखरापुर नगर र कागेश्वरीदेखि विश्वसम्पदा सूचीको पशुपतिनाथ मन्दिरसम्म सीमा जोडिएको कागेश्वरी–मनोहराको ऐतिहासिक र

    तानाशाहपनि काँपेका छन् अदालतसँग

    कृष्ण पोखरेल त्यो पत्रकारिता प्रधानन्यायाधीश शुुसीला कार्कीमाथी लागेको महाअभियोग प्रस्ताब यतिबेला चर्चामा छ । नेपाल सरकारले जनपद प्रहरी प्रमुखको बढुवा (नियुक्ति हैन) प्रकरणका क्रममा सर्वोच्च अदालतले सुनाएको फैसलालाई लिएर सरकारको कार्यकारी अधिकारमा हस्तक्षेप गरेको झोंक पोखेर प्रधानन्यायाधीश विरुद्ध यो प्रस्ताव आएको जगजाहेर नै भएको छ । हामी साँच्चै कानूनी राजमा छौं भने यो मुलुक साँच्चै

    शैक्षिक क्षेत्रको अनुभव विकासमा लगाउँछु

    रमादेवी राई उपमेयरमा एमाले उम्मेदवार बुढानिलकण्ठ नगरपालिकाको उपमेयरमा तपाईंको उम्मेदवारी किन ? उत्तरी भेगमा अवस्थित बुढानीलकण्ठ विकासको प्रचुर संभावना भएको क्षेत्र हो । स्थानीय तह पुनर्संरचना हुनुभन्दा केही अघि नगरपालिका घोषणा भएको यसमा बिगतका ६ वटा गाबिसहरु मर्ज गरिएको छ । १३ वटा वडामा विभाजित यस नगरपालिकाभित्र प्राकृतिक र सांस्कृति सम्पदा प्रशस्त मात्रामा रहेका छन्

    “काँग्रेस–माओवादी प्रतिक्रान्तिको बाटोमा”

    काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) अहिले प्रतिक्रान्तिको बाटोमा लागिरहेको बताउनुभएको छ । छ दशकभन्दा लामो संघर्षको उपलब्धिका रुपमा रहेको संविधान कार्यान्वयनमा दृढतापूर्वक लाग्नु क्रान्तिकारीहरुको अहिलेको प्रमुख काम भए पनि काँगे्रस–माओवादी यस दिशामा नभएको दाबी उहाँले गर्नुभयो । २०६२ (६३ को जन–आन्दोलन र संविधान निर्माणमा काँग्रेसको सकारात्मक

    पुत्री जिताउन प्रचण्डको कडा उर्दी

    काठमाडौं । सत्तारुढ काग्रेस र माओवादी केन्द्रको चुनावी गठबन्धनले निर्वाचन जित्न विभिन्न हत्कण्डा अपनाएका छन् । चितवनको भरतपुर महानगरपालिकामा चुनावी तालमेल गरेर प्रतिष्ठाको विषय बनाएका नेपाली कांगे्रस र माओबादी केन्द्रले त्यहाँ जित्न सत्ताको चरम दुरुपयोग गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । छोरी रेणु दाहाललाई भरतपुर महानगरको मेयरमा उम्मेदवारी दिएर कांग्रेससँग तालमेल गरेका प्रधानमन्त्री पुष्पकमल

    पुष्पलाल राजमार्ग चार लेनको

    काठमाडौं । एमालेले निर्माणाधीन मध्यपहाडी पुष्पलाल राजमार्गलाई पाँच वर्षभित्र चार लेनमा स्तरोन्नत गरिने जनाएको छ । त्यसैगरी चीन–भारत जोड्ने उत्तर–दक्षिण राजमार्गहरूलाई चार लेनमा स्तरोन्नत गरी बनाइसक्ने एमालेले उल्लेख गरेको छ । त्यसैगरी तराईका सबै जिल्लामा पूर्व–पश्चिम राजमार्गदेखि नेपाल–भारत सीमानासम्म चार लेनका राजमार्ग निर्माण गरिने भएको छ । एमालेले हिमाली जिल्लाहरूका सदरमुकामदेखि नेपाल–चीन सीमानासम्म न्यूनतम दुई

    डोल्पाको शे ( फोक्सुन्डो गाउँपालिकामा एमाले निर्विरोध निर्वाचित )

    काठमाडौं । डोल्पाको शे (फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेबाट प्रमुख, वडा अध्यक्ष र सदस्यहरु निर्विरोध निर्वाचित चयन भएका छन् । सो गाउँपालिकामा नौ वटा वडा रहेका छन् । उक्त गाउँपालिकाको प्रमुखमा टसी टुन्डुप गुरुङ निर्विरोध निर्वाचित हुनु भएको हो । मंगलबार भएको मनोनयन दर्ताको दिन नै एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी

    वीरेन्द्रनगरमा एमालेको प्रतिवद्धता,दलित र भूमिहीनलाई निःशुल्क आवास

    काठमाडौं । नेकपा एमाले सुर्खेतले दलित, भूमिहिन र बाढिपिडितहरुका लागि आवासको व्यवस्था गर्ने योजना सहितको प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एमाले वीरेन्द्रनगरले प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । एमालेले ११ वटा शिर्षकमा विभिन्न योजनाहरु मतदातामाझ लिएर जाने भएको छ । ‘स्थानीय सरकार एमालेको साथमा, वजेट र विकास