Monday 16th September 2019
  • New title for a=>html, img=>alt
  • समाचार

    मातृभूमि चुलोप्रति बढ्दो आकर्षण

    पाल्पा, २२ वैशाख । पाल्पाको तिनाउ गाउँपालिकाको पर्यटकीय क्षेत्र सत्यवतीमा मातृभूमि चुलोप्रति आकर्षण बढेको छ । समयको बचत, दाउराको कम प्रयोग, धुवाँ र धुलो कम उत्पादन हुँदा भान्सामा काम गर्ने महिला तथा पुरुषको स्वास्थ्यमा असर नगर्ने भएपछि स्थानीय बासिन्दा मातृभूमि चलोको प्रयोगप्रति आकर्षित बनेका हुन् । स्थानीयवासी दिलमाया थापाले मातृभूमि चुलोको प्रयोग खाना पकाउन सजिलो

    नीति तथा कार्यक्रममाथि संशोधन पेश

    काठमाडौँ, २२ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले संशोधन पेश गर्नुभएको छ । नेपाली काङ्ग्रेसका २३ जना सांसदका तर्फबाट सांसद मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रममा नेपालको संविधानको भावना विपरीत लेखिएको ‘मेरो सरकार’ लाई ‘नेपाल सरकार’ भनी संशोधन गर्नुपर्ने

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    कास्की, २२ बैशाख । पोखरा महानगरपालिका-११ रानिपौवा बस्ने धादिङ मलेखु घर भएकी १२ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रानीपौवा बस्ने धादिङ निलकण्ठ नगरपालिका-६ घर भएका २१ वर्षीय राम बहादुर रम्तेललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको बताएको छ । सोही घटनामा संलग्न रहेको आशंकामा पोखरा महानगरपालिका बस्ने २५ वर्षीय लक्ष्मण चौधरीलाई समेत आइतबार बिहान प्रहरीले

    नेपालमा लगानी मैत्री: प्रम ओली

    काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण भएको बताउनुभएको छ । दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग आज भएको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले नेपालले मात्र हैन दक्षिण एशियाले नै आर्थिक विकास र उन्नतीलाई प्राथमिकतमा राख्नुपर्ने बताउनुभयो । “हामी समृद्ध दक्षिण एशिया र सुखी दक्षिण

    प्रेस स्वतन्त्रता दिवस मनाइदैं

    काठमाडौँ, २० वैशाख । सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेपछी यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो । यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ । यो किन पनि महत्वपूर्ण छ भने सन्

    युगकवि सिद्धिचरण पुरस्कार २०७६ को घोषणा

    काठमाडौँ, १९ वैशाख । आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई यस वर्षको “युगकवि सिद्धिचरण पुरस्कार –२०७६” र पत्रकार होमनाथ दाहालाई “युगकवि सिद्धिचरण पत्रकारिता पुरस्कार –२०७६” प्रदान गरिने भएको छ । २०७६ वैशाख १७ गते बसेको प्रतिष्ठानको बैठकले सो निर्णय गरेको प्रतिष्ठानद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । आधाशताब्दीभन्दा अघिदेखि नेपाली साहित्य क्षेत्र विशेषगरी आख्यान विधामा गौतमले

    नेपाली चिनीले बजार पाएन

    नवलपरासी, १९ वैशाख । नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडौं मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ । पश्चिम नवलपरासीको प्रतापपुरमा

    एनबी बैंकमाथि राष्ट्र बैंकको निगरानी

    काठमाडौं । नेपाल बंगालादेश बैंकले केन्द्रीय कार्यालय बनाउने भन्दै जग्गा खरिद गरेको र जग्गा खरिद गर्दा ठूलो आर्थिक चलखेल भएको भन्दै उजुरी परेपछि राष्ट्र बैंकले उक्त बैंकमाथि निगरानी बढाएको छ । नेपाल बंगालादेश बैंकको शेयर खरिद गरेका लगानीकर्ताले बैंकले चलन चल्तिमा भन्दा बढी मूल्यमा जग्गा खरिद गर्दा बैंक धरासायी हुने र आफ्नो लगानी डुब्न लागेको

    कस्तो आउला नीति कार्यक्रम ?

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम भोली शुक्रबार ल्याउने अन्तिम तयारी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी चीनबाट फर्किएपछि नीति तथा कार्यक्रम ल्याउने तयारी सरकारले गरेको हो । बजेट अधिवेशनका रुपमा चल्ने संघीय संसद्का दुवै सदनको चौथो (वर्षे) अधिवेशन गत सोमबारबाट सुरु भएको छ । यो अधिवेशनमा सरकारले आफ्नो वार्षिक

    विधुत पुगेपछि स्थानीय हर्षित

    खेमराज अधिकारीखोटाङ , १९ बैशाख । जिल्लाको दक्षिणी क्षेत्रको प्रमुख व्यापारीक केन्द्र चिसापानी बजारमा केन्द्रिय विधुत प्रशारण लाईनको विस्तार गरिएको छ ।जिल्लाको जन्तेढुंगा गाँउपालिकाको केन्द्र रहेको चिसापानी बजार -५ मा विजुलीवत्ती बलेपछि स्थानीयवासी हर्षित भएका छन् । जन्तेढुंगा गाँउपालिका, नेपाल विधुत प्राधिकरण र संसदिय विकास कोषको बजेटवाट चिसापानी बजार आसपासका करिब ७० घरधुरीमा विधुत सेवा