लक्ष्मण लम्साल, सांसद, प्रतिनिधि सभा क्षेत्र नं २, प्रदेश सभा १, काभ्रे लक्ष्मण लम्साल हाल प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रदेशसभा १ काभ्रेका सांसद हुन । उनले तत्कालीन एमाले बिद्यार्थी संगठन अनेरास्वबियुबाट राजनीतिक करियर शुरु गरेका हुन । बानेश्वर क्यापसको सभापति हुदैं अनेरास्वबियुको केन्द्रिय उपाध्यसम्मको जिम्मेवारी उनले कुशलतापुर्वक पुरा गरिसकेका छन । मुलुकका आशालाग्दा युवा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकता टुङ्गोमा पु¥याएसँगै अब पार्टी भित्र सभामुख र मन्त्रिपरिषद् पुर्नगठनको विषयले प्रवेश पाएको छ । पोलिटब्यूरो गठन बाहेकका पार्टी एकताको काम सकिएका कारण नेता तथा कार्यकर्ताले रोजगारी पाएसँगै सत्ता समिकरणको तातो बहस शुरु भएको छ । यौन प्रकरणमा मुछिएका कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान भएसँगै रिक्त
काठमाडौं । गैर आवासिय नेपाली संघ एनआरएनको हालै काठमाडौंमा सम्पन्न्न सम्मेलनबाट एनआरएनमा राजनीति घुसेको भन्दै संस्थाबाट अघोषितरुपमा बाहिरिएका संस्थापक उपेन्द्र महतो र उर्जामन्त्री वर्षमान पुनबीचको सम्बन्ध पछिल्ला दिनमा निकै कसिलो बनेको छ । एनआरएनबाट बाहिरिएका महतोले सम्मेलन यताका कतिपय भेटघाट अब नयाँ नेपाल निर्माण गर्नका लागि पार्टी भन्दा पनि व्यक्ति हेर्नुुपर्ने धारणा राख्न थालेको समाचार
काठमाडौं । कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएसनले नेपाल भ्रमण २०२० सफल बनाउन होटल व्यवसायीको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गएको आइतबार कंलकीमा आयोजित कार्यक्रमा प्रमुख अतिथि बक्ताको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईलाई बोलाइएको भएपनि समय दिएर पनि मन्त्री उपस्थित भएनन । कार्यक्रममा माननीय मन्त्रीको उपस्थित नभएपछि काठमाडौं
काठमाण्डौ । कवि तथा समाजसेवी लीला सेलिङ माबोले गैर आवासीय नेपाली संघ एनआरएनए युकेको महिला सचिवमा उम्मेरदवारी दिएकी छिन् । एनआरएनए युकेको आउँदो १४ सेप्टेम्बरमा निर्वाचन हुदैछ । एनआरएनए युकेको केन्द्रिय समितिमा तीन जना सचिवको व्यवस्था रहेको छ । जसमध्ये एक महिला रहनेछन् । त्यहि महिला कोटामा उनले उम्मेरदवारी दिएकी हुन । साहित्य लेखन समाजसेवा
खगेन्द्रराज सिटौला नेपालका विभिन्न क्षेत्रमा विभिन्न गुण भएका धेरै प्रकारका जडीबुटीहरु पाइन्छन् । त्यस्ता जडीबुटीहरुलाई परम्परा देखि विभिन्न रोग विरामको उपचारमा औषधीको रुपमा प्रयोग गरिदै आएको छ । जुनबेला आधुनिक औषधी विज्ञानको विकास भएको थिएन तर जडीबुटी विभिन्न रोगमा औषधीको रुपमा सेवन भइरहेको थियो । आयुर्वेदसंग जोडिएको छ जडिबुटीको इतिहास । सञ्जिवनी बुटीको नामले रामायणसंग
अर्जुन ज्ञवाली / प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेर्ने, गलाउने र थर्काउने मिसन अन्तर्गत छिमेकी मुलुक भारत लागिपरेको घटनाक्रमहरुले देखाउन थालेका छन । त्यसका अवयबहरु काठमाडौं खाल्डोको राजनीतिमा सक्रिय हुन लागेको छ । आफनै पार्टीको सरकार बिरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला अभिब्यक्तिहरु पनि त्यही सेरोफेरो मै आइरहेका छन् । मावधकुमार नेपालदेखि नारायणकाजी श्रेष्ठसम्मको सक्रियता त्यसैका
खगेन्द्रराज सिटौला/ नेपाल एकीकरण चरण अघि बढिरहेको तर सम्पन्न नभइ सकेको अवस्थामा नै नेपालको भावी आर्थिक नीतिको स्पष्ट खाका आइसकेको थियो । नेपाल एकीकरण अभियानका नायक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाली अर्थतन्त्रको मुल चरित्र निर्यात मुलक हो र त्यसैलाई जोड दिनुपर्ने नीति अघि सारेको थिए । अर्थात नेपाली उत्पादन तथा वस्तुहरु निर्यात गरेर विदेशी मुद्रा आर्जन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनाम र कम्बोडियाको सात दिने भ्रमणपछि हिजो मात्र स्वदेश फर्किनुभएको छ । वैशाख २६ गतेबात शुरु भएको भ्रमणको शुरुका पाँच दिन भियतनाम र बाँकी तीन दिनको समय कम्बोडियामा बिताएका प्रधानमन्त्रीको यस भ्रमणलाई कतिपयले अनावश्यक र वेमौसमी भन्दै हल्का टिप्पणी गर्न पनि भ्याएका थिए । तर, चरम द्वन्द्वमा
काठमाडौँ, १ जेठ । गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेञ्जबीच आज भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको सो भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम