Monday 16th September 2019
  • New title for a=>html, img=>alt
  • राजनीति

    प्रधानमन्त्रीले भने  ‘अाक्रमणकारीलाई कडा कारबाही हुन्छ’

    डडेलधुरा ।उम्मेदवारलक्षित जस्ता देखिने आक्रमणका घटना बढेपछि चुनावी सुरक्षालाई लिएर चिन्ता व्यक्त भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस्ता घटनामा संलग्नहरुमाथि कडा कारबाही गर्ने बताएका छन्। चुनावी अभियानका क्रममा आइतबार डडेल्धुरामा  प्रधानमन्त्रीले उम्मेदवार तथा मतदाताको सुरक्षासम्बन्धमा सोमबार काठमाण्डू फर्के लगत्तै सुरक्षा बैठक बोलाएर आवश्यक कदम चाल्ने बताए। चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवारलक्षित जस्तो देखिने आक्रमणका घटना बढेपछि निर्वाचन

    हिंसात्मक घटनाले निर्वाचन अायोग स्तब्ध

    काठमाडौं । निर्वाचन आयोगले देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटना भएकामा दुःख व्यक्त गरेको छ । मतदाता, राजनीतिक दल र उम्मेदवारको व्यापक सहभागितामा देशभर व्यवस्थितरुपमा निर्वाचनको अभियान सञ्चालन भइरहेको अवस्थामा मतदाता, उम्मेदवारलाई हतोत्साहित गर्ने तथा निर्वाचनका गतिविधिमा नकारात्मक असरपर्ने खाले गतिविधि नगर्न, नगराउन सम्बद्ध सरोकार भएकासँग आयोगले आग्रह गरेको छ । जनताको शान्ति र

    प्रधानमन्त्रीले भने

      काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यातिषले आफूलाई सात पटक प्रधानन्त्री हुन्छस् भनेर भनेकाले अझै तीन पटक प्रधानमन्त्री हुने बताएका छन् । चुनाव प्रचार प्रसारका लागि बुधबार धनगढी गएका प्रधानमन्त्री देउवाले बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा आफू अझै तीन पटक प्रधानमन्त्री बन्न बाँकी रहेको बताएका हुन् । वाम गठबन्धनले देउवा अब काँग्रेसबाट अन्तिम प्रधानमन्त्री भनेको

    राजनीतिमा अपराधीकरण : मानव अधिकार रक्षक

    काठमाडौं । मानवअधिकारको संरक्षण, संवद्र्धन र यसको परिपालनाका लागि क्रियाशील मानवअधिकार रक्षकको दोस्रो राष्ट्रिय सम्मेलनले राजनीतिमा अपराधीकरण भएको ठहर गरेको छ । अपराधमा राजनीतिकरण बढेका कारण दण्डहीनताको अवस्था विकराल देखिएको र त्यसको अन्त्यका लागि व्यावहारिक प्रतिबद्धता जनाउन सम्बन्धित राजनीतिक दलहरूलाई रक्षकले आग्रह गरेको हो । २७ कात्तिक ललितपुरमा सम्पन्न मानवअधिकार रक्षकको सम्मेलनले २१ बुँदे घोषणापत्र जारी

    एमाले माअोवादी केन्द्रबीच ९ मंसिरमा पार्टी एकीकरण

    काठमाडौं । वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ । निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको अन्तिम तयारी

    ताप्लेजुङमा प्रधानमन्त्रीले भने — ‘वाम गठबन्धन लोकतन्त्रको विरुद्ध’

    ताप्लेजुङ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वामपन्थी दलको गठबन्धन लोकतन्त्रको विरुद्धमा भएको बताएका छन्। ताप्लेजुङमा चुनावी आमसभालाई सम्बोधन गर्दै लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुको विकल्प नभएको बताए। प्रधानमन्त्री देउवाले मुलुकमा लोकतन्त्र खतरामा परे देश नै खतरामा पर्ने भन्दै कांग्रेस एकजुट हुनुपर्ने बताए। उनले भने, ‘प्रजातन्त्र र संघीयताको संरक्षण गरी मुलुकलाई

    विष्टको खेतमा चुनावी सभा

    गुल्मी । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि चुनावी प्रचारमा निस्किएका नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्टले खेतमै चुनावी सभा गरेका छन् । बिष्टले घरदैलो कार्यक्रम अन्तरगत बुधबार मुसिकोट नगरपालिका-५ आँपचौरमा धान भित्र्याउने तयारीको लागि खेतमा ब्यस्त बनेका किसानको समस्यालाई मध्यनजर राखेर खेतमै सभा गरेका हुन् । उनले नागरिकको अधिकार