Monday 16th September 2019
  • New title for a=>html, img=>alt
  • राजनीति

    काँग्रेसका केही नेता राजतन्त्र ब्यूताउँने प्रयासमा: प्रम ओली

    काठमाडौं,१० बैशाख । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को एकतामा देश नै खुशीहुनु पर्ने बताउनुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी स्थापनाको ७० औं बार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधनगर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । नेपालमा पहिलो पटक कम्यूनिष्ट पार्टीको सुदृढ बहुमत सहितको सरकार बनेको, दुईवटा ठुला वाम पार्टी एक भएको सन्दर्भमा देशले नै खुशी

    ७० औँ स्थापना दिवस मनाईँदै

    ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो काठमाडौँ, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७० औं पार्टी स्थापना दिवस मनाउँदै छ । नेकपाले आज प्रज्ञाभवन कमलादीमा पार्टीको स्थापना दिवस मनाउन लागेको हो । कमलादीमा हुने विशेष कार्यक्रममा शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ । ७० वर्षअघि अर्थात सन् १९४९ को अप्रिल २२ मा नेपाल

    आजै एकता, भोली घोषणा: प्रचण्ड

    काठमाडौं, ८ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन विश्वमा रक्षात्मक हुँदा नेपालमा आक्रामक रुपमा अगाडि बढेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस तथा नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पु-याएका व्यक्तिहरुलाई सम्मान कार्यक्रमलाई आइतबार काठमाडौंस्थित सभागृहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो

    वामदेवलाई अर्को झड्का

    काठमाडौं । देशभर वाम लहर चलेर झण्डै दुईतिहाई मत हासिल भएको अवस्थामा बर्दियाबाट अप्रत्यासित हार ब्यहोरेका नेकपाका नेता वामदेव गौतमलाई अर्को झड्का लागेको छ । उपनिर्वाचन मार्फत संघीय सांसदमा प्रवेश गरेर प्रधानमन्त्री बन्ने तानावाना बुनिरहेका नेता गौतमलाई बर्दियावासीले काठमाडौंमा छुट्टा–छुट्टै भेला गरेर झड्का दिएका छन् । समाचार अनुसार नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान

    संयोजक थापासहित १७ जना पक्राउ

    काठमाडौँ, ४ वैशाख । बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपालीका संयोजक उज्वल थापासहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत कमलपोखरीले जनाएको छ । पक्राउ गरिएका नेता र कार्यकर्तालाई महानगरीय प्रहरी वृत कमलपोखरीमा राखिएको बताइएको छ । आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत थापाले,

    चीन र अमेरिकी राजदूत एकै मंचमा

    काठमाडौँ, ४ वैशाख । चीन र अमेरिकाको सम्बन्ध पुरै विश्वलाई प्रभावित पार्ने गरेको छ । हरेक क्षेत्रमा प्रतिस्पर्ध हुने यी दुई महाशक्तीको सम्बन्धमा आउने माधुर्य र तिक्तताले नेपाल जस्ता विकसिल मुलुकमा अझ गहिरो प्रभाव पार्ने गरेको छ । पछिल्लो केहि समयदेखी चीनको महत्वाकांक्षी वान बेल्ट वान रोड इनिसिएटिभ नेपालका लागी फाइदाजनक हुन्छ कि हानिकारक भन्ने

    ‘विप्लव समुहसँग वार्ता भइरहेको छ ‘

    हेटौँडा, ४ वैशाख । गृहमन्त्री रामबहादुर थापाले संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको बताउनुभएको छ । गृहमन्त्रायद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको आज उद्घाटन कार्यक्रममा पत्रकारहरुसँग उहाँले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिबद्ध रहेको स्पष्ट

    ‘केही दिनभित्रै पार्टी एकता निष्कर्षमा’

    बेनी, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने बताउनुभएको छ । नेकपा म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता आचार्यले पार्टीका शीर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पुर्र्याउने कसरतमा जुटेको बताउनुभएको हो । उहाँले वैशाख ९ गते परेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना

    काँग्रेसमा कचिंगल, संकटमा सिटौला

    काठमाडौँ । नेपाली कांग्रेस गुटबन्दीको शिकार मात्र भइरहेका छैनन्, मार्गचित्रविहीन जस्तो देखिदै गएका छन् । प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने कांग्रेस आन्तरिक कहल मै अल्मलिएको छ । पार्टीभित्रको आन्तरिक विवादले केन्द्रदेखि तल्लो तहसम्म, भ्रातृ संगठनदेखि वर्गीय समितिमा समेत जरो गाडेको देखिन्छ । भागवण्डाका विवादले कांग्रेस अन्यौलग्रस्त अवस्थामा पुगेको छ । कांग्रेसभित्र बढेको गुटबन्दी, अविश्वास र

    ‘नयाँ वर्षको शुभारम्भ पार्टी एकताका रुपमा’

    पोखरा, २९ चैत । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उहाँले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो । उहाँले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्लेख गर्दै कास्कीमा आगामी