Monday 16th September 2019
  • New title for a=>html, img=>alt
  • राजनीति

    ‘राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सम्भव’

    चितवन, २८ चैत । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताउनु भएको छ । भरतपुर महानगरपालिका–४ लङ्कूमा निर्मित जेम्स वल्र्ड फन पार्कको आज उद्घाटन गर्दै उहाँले राजनीतिक स्थायित्वको स्थिति राष्ट्रिय सहमतिबाटै बन्न सफल भएको बताउनुभयो । राष्ट्रिय सहमतिले मात्रै ठूलाठूला परिवर्तन ल्याउन सकिएको बताउँदै दाहालले

    पाँच क्षेत्रीय प्रशासन कार्यालय खारेज

    काठमाडौं, २८ चैत । सरकारले पुरानो संरचना अन्तर्गत धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायलमा रहेका क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ । सरकारका पछिल्ला निर्णहरुको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकले क्षेत्रिय प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो । ती कार्यालयमा रहेका सबै सम्पत्ति सम्बन्धित

    नेपाल-भारत सीमा ४८ घण्टा बन्द

    भीमदत्तनगर, २७ चैत । भारतमा हुने लोकसभा निर्वाचनका लागि नेपाल–भारतका सीमा नाका मंगलबार रातिबाट बन्द भएको छ । यही चैत २८ गते भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर कञ्चनपुरको गड्डाचौकी नाका मंगलबार राति १० बजेदेखि ४८ घण्टाका लागि बन्द हुने इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक पदम बुढामगरले जानकारी दिनुभएको थियो । साता

    ‘काङ्ग्रेसको भविष्य सङ्कटमा’

    गाईघाट, २६ चैत । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काङ्ग्रेसभित्र अहिले चरम गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य सङ्टकमा परेको बताउनुभएको छ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेशन) को नयाँ कार्यालय स्थापनाको अवसरमा उहाँले पार्टीको मूल नेतृत्वकर्ताहरु नै अहिले विभिन्न गुटउपगुटमा लागेका कारण केन्द्रदेखि जिल्ला–जिल्लासम्म काङ्ग्रेस साह्रै कमजोर बन्ने

    अनुशासन उल्लङ्घन गर्नेको नामावली सङ्कलन

    काठमाडौँ, २५ चैत । नेपाली काङ्ग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम चैतसम्म उपलब्ध गराउन सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरिएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक तथा समर्थक भएका पार्टी सदस्यको नामावली सबै जिल्लाबाट सात

    ‘पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु’

    काठमाडौँ, २४ चैत । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेस एकतावद्ध भएर अघि बढे आगामी निर्वाचनमा कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन्। नेपाल महिला संघ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेसलाई एक बनाएर

    ‘विसं २०७५ कानून निर्माणको युगीन वर्ष’

    भरतपुर, २४ चैत | कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माण र कार्यान्वयनका सन्दर्भमा विसं २०७५ युगीन वर्ष भएको बताउनुभएको छ । आज भरतपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले संविधानअनुरुप सङ्घीयतालाई बलियो बनाउन यो वर्ष कानून निर्माणको ऐतिहासिक वर्ष भएको बताउनुभयो ।    उहाँले ३३९ कानूनमध्ये अधिकांश कानूनलाई संविधान र सङ्घीयताअनुरुप बनाउने काम गरिएको जानकारी

    संघीय समाजवादी फोरमको समन्वय समितिमा थापा

    खोटाङ जिल्लामा संघीय समाजवादी फोरमले जिल्ला समन्वयन समिति गठन गरेको छ । सो समितिले पहिले उपाध्यक्षको भूमिकामा रहेका टंकबहादुर थापालाई अध्यक्षमाचयन गरेको हो । सो समितिको उपाध्यक्षमा पीके खम्बु, सचिवमा देवकुमारी राई, सह सचिवमा टिकाराम राई, कोषाध्यक्षमा सावित्रा राई चयन भएको संघीय समाजवादी फोरमले जनाएको छ । कार्यक्रम एक नम्वर प्रदेश अध्यक्ष भुपेन्द्र नेम्वाङ्ग, केन्द्रीय

    राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक कांग्रेसलाई आमान्य

    काठमाडौँ, ३ चैत | प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का केही बुँदामा ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्लाई संविधानले प्रत्याभूत गरेका अधिकार हनन् गरी परिषद्लाई प्रधानमन्त्रीको छाँया बनाउने प्रस्ताव गलत भएको टिप्पणी गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले जारी

    हतियार बुझाउन प्रधानमन्त्रीको आग्रह

    विराटनगर, ३ चैत | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका नाममा जनतामा आतङ्क सिर्जना गर्ने समूहलाई हतियार बुझाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सुनसरी जिल्लाको वर्जु गाउँपालिकामा पर्ने वर्जु ताल निरीक्षणपछि आज आयोजित कार्यक्रममा पृथकतावादी र विखण्डनवादी आन्दोलन त्याग गरी वर्तमान संविधान स्वीकार गर्नेलाई सरकारले स्वागत गर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार निर्मूल गरी