Monday 17th June 2019
  • New title for a=>html, img=>alt
  • समाज

    सैनिक महाविद्यालयमा व्रम्हलुट

    भक्तपुर । सैनिक महाविद्यालय भक्तपुरमा विगत दश महिनादेखि सम्पर्क अधिकृत भूपाल अधिकारीबाट हरेक क्षेत्रमा भए–गरेका भ्रष्टाचारका प्रकरण तथा विद्यार्थीमाथि श्रृङ्खलाबद्धरूपमा हुने गरेका शोषण र लुटतन्त्रका घटनाहरू यथेष्ट प्रमाणसहित समय–समयमा सार्वजनिक हुँदा पनि नेतृत्वले चासो दिएको छैन । विद्यालय जस्तो पवित्र संस्थामा यस्ता घृणित कूकृत्यहरूले निरन्तरता पाइराखेको यथार्थ सत्य बाहिर आउँदा पनि छानविन नहुनुले अनेकौ आशंका