माधवप्रसाद ढुंगेल उपाध्यक्ष, राष्ट्रिय युवा परिषद् नेपाल नेपालमा युवाहरुको समस्या र यसको समाधानका लागि सरकार योजनाबद्ध रुपमा अगाडि बढिरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय युवा परिषद् नेपालले हाल के गरिरहेको छ त ? युवाका मुद्दाहरु समाधानका लागि । यी र यस्ता अन्य गतिविधि र परिषद्को आगामी योजनाका बारेमा प्रकाश साप्ताहिकले यस परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुंगेलसँग
विना बास्तोला उपमेयर चाँगुनारायण नगरपालिका भक्तपुर चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र गरिरहेका योजना तथा गतिविधि र विशेष गरी न्यायिक समितिको संयोजको रुपमा समेत काम गर्दाको अवस्थामा आइपरेका समस्या, चुनौती र समाधानका उपायका बारेमा जानकारी दिने उद्देश्यले चाँगुनारायण नगरपालिका भक्तपुरकी उप प्रमुख विना बास्तोलासँग प्रकाश साप्ताहिकले गरेको कुराकानीको अंश : यहाँ निर्वाचित भएर आएपछि जनतालाई राहत
गीत संगीत हरेका मानिसको जीवनको अपरिहार्य र सहयात्री बनेको छ । संसारमा गीत संगीत नसुन्ने र मन नपराउने मान्छे पाउन कठिन छ । तर यस्ता गीतहरुको सिर्जना गर्नका लागि के कस्तो साधनाको आवश्यकता पर्दछ । अहिलेको प्रविधिको युगमा गीत गाएर बाँच्नका लागि सर्जक स्रष्टालाई कतिको सजिलो छ त ? यी र यस्तै विषयमा पाँच दर्जन
लक्ष्मण लम्साल, सांसद, प्रतिनिधि सभा क्षेत्र नं २, प्रदेश सभा १, काभ्रे लक्ष्मण लम्साल हाल प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रदेशसभा १ काभ्रेका सांसद हुन । उनले तत्कालीन एमाले बिद्यार्थी संगठन अनेरास्वबियुबाट राजनीतिक करियर शुरु गरेका हुन । बानेश्वर क्यापसको सभापति हुदैं अनेरास्वबियुको केन्द्रिय उपाध्यसम्मको जिम्मेवारी उनले कुशलतापुर्वक पुरा गरिसकेका छन । मुलुकका आशालाग्दा युवा
शोभा सापकोटा, अध्यक्ष, काठमाडौं महानगरपालिका वडा नम्वर १४ काठमाडौं महानगरपालिकाको ३२ वडाहरुमध्ये १४ वडामा मात्र महिला अध्यक्ष निर्वाचित भएकी छन–उनी हुन शोभा सापकोटा । उनले यो वडामा गरेको बिकास निर्माणलगायत अन्य सामाजिक कामहरु मुलुकभरका नगरपालिका, उपमहानगर र महानगरपालिकाको लागि प्रेरणाको श्रोत बन्नसक्छ । काठमाडौं महानगरका ३१ जना निर्वाचित वडा अध्यक्षहरुको भन्दा फरक क्षमता र काम
सरकारले नागरिकलाई दिइरहेको सेवामा लेखापढी सम्बन्धी सहयोग पु¥याउनका लागि स्थापना भएको संस्थाले हाल गरिरहेको काम त्यसमा देखिएका समस्या र तिनको निराकरणका लागि नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले गरी रहेको प्रयासका बारे यस संस्थाका अध्यक्ष सिताराम दाहालसंग प्रकाश साप्ताहिकका बोधराज पौडेलले गरेको कुराकानी । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले हाल के कस्ता कामहरु गरिरहेको छ ?
ईश्वरमान डंगोल प्रवक्ता, काठमाडौं महानगरपालिका बाहिरबाट हेर्दा सुस्ताएको देखिएको महानगर पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले नगर क्षेत्रको विकासका लागि के कस्ता काम गरिरहेका छन् । सम्पदाहरुको पुनर्निर्माणको काम कहाँ पुग्यो ? महानगरपालिकाको आगामी योजना के कस्ता रहेकाछन् ? किन महानगरले सोचे अनुरुपको काम गर्न सकिरहको छैन ? यसका वाधक को रहेको छ । यी र यस्तै विषयमा
सरोज कुमार पोखरेल, महासचिव वैदेशिक रोजगार व्यवसायी महासंघ वैदेशिक रोजगारका विषयमा सरकार र व्यवसायीबीच मत भिन्नता धेरै छन । सरकारले करिब १५ महिना अगाडि देखि मलेसियामा जाने कामदारको भिषा प्रक्रिया रोकेर बैदेशिक रोजगार व्यवसायलाई धरापमा पारेको गुनासो उनीहरुले गरेका छन । गत शुक्रबारबाट मात्र सरकारले मलेसियाको रोजगारी पुनः खुला गरेको छ । मेनपावर व्यवसायको धरौटी
कुश ढकाल, वडा अध्यक्ष, काठमाडौं महानगरपालिका २९ वडा स्थानीय जनताका अपेक्षा धेरै छन । हामीसँग सिमित श्रोत साधन छ । १८ बर्षसम्म कर्मचारीले वडालाई परिचालन गर्दा स्थानीय जनतालाई खासै नयाँ कुरा चाहिएको थिएन । हामी निर्वाचित भएर आएको करिब २६ महिना भयो । यो बिचमा सबै होस भन्ने चाहाना उनीहरुको छ । भित्री रुपमा बिकास
सोम प्रसाद मिश्र, प्रमुख, चाँगुनारायण नगरपालिका, भक्तपुर / भूगोलको हिसाबले भक्तपुर नेपालकै सबैभन्दा सानो जिल्ला हो । तर, जनसंख्यालाई आधार मान्ने हो त्यति सानो पनि मान्न सकिदैन । नेपालको दुईवटा गाउँ पालिकारहित जिल्ला मध्ये यो पनि पर्दछ । भक्तपुर जिल्लामा चारवटा नगरपालिका छन । चार नगरपालिका मध्ये साँस्कृतिक र पर्यटकीय हिसावले यो नगरपालिका अग्रणी स्थानमा