Thursday 26th May 2022
  • New title for a=>html, img=>alt
  • संवाद

    उपसमितिले कसैको आग्रह र दवावमा काम गर्दैन

    डा. सूर्यराज पाठक तत्कालीन नेकपा एमाले र हाल नेकपाको तर्फबाट बाग्लुङ्ग क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद हुन । उनी संसदको सार्वजनिक लेखा समितिको सदस्य समेत रहेका छन । सार्वजनिक लेखा समितिले बिभिन्न सरकारी निकायमा भैरहेका अनियमितता, कानुन बिपरित भएका काम कारवाही, महालेखा परीक्षकको प्रतिवेदनले औल्याएका बेरुजु तथा बेला बखत पर्ने उजुरीहरुका सम्वन्धमा सरकार र

    सहमतिबाटै अगाडि बढनुपर्छ

    कृष्णकुमार प्रजापति, वडाअध्यक्ष, मध्यपुर ठिमी नगरपालिका, वडा न.७मध्यपुर ठिमी नगरपालिकाको बजेट सभा बस्न सकिरहको छैन । नौ ओटा वडा रहेको यस नगरपालिकामा उपमेयर र छ वडा अध्यक्षसहित बहुमत काँग्रेसको रहेको छ । यहि असार १० गते नगरसभा बसि बजेट पारित गर्नुपर्नेमा सभा बस्न सकेन । सभाका लागि मेयरले सवैलाई खवर गरेपनि काँग्रेसका नगर सभा सदस्यहरुको

    नगरभित्र राम्रा काम पनि भा,छन

    रामकाजी चक्रधर, अध्यक्ष, मध्यपुर ठिमी नगरपालिका, वडा नं ९मध्यपुर ठिमी नगरपालिकाको नगरसभा बस्न सकिरहेको छैन । नेपाली काँग्रेसको बहुमत रहेको नगरसभामा असार १८ गते एकलौटी नगरपरिषदको बैठकले बिभिन्न एजेण्डाहरु पास गरेको भनिएको छ । तर मेयर र कार्यकारी अधिकृत समेतले सो निर्णयमा हस्ताक्षर नगरेको अवस्थामा सो परिषद बैठक बैधानिक नभएको बिपक्षीहरुले समेत स्वीकार गर्न सकेका

    अरु कलेजको तुलना प्रिमियरसँग हुँदैन

    एसइई रिजल्ट प्रकाशित भएसँगै प्लस टु कलेजहरुलाई नयाँ बिद्यार्थी भर्ना गर्न असारे चटारो चलिरहको छ । त्यति मात्र कहाँ हो र, बढि जिपीए ल्याउने बिद्यार्थीलाई आफ्नो कलेजमा भित्राउन पनि कलेजहरुको बिचमा तीब्र प्रतिस्पर्धा चल्छ । यो असार मनसुन झरीको मौसमममा पनि कलेजहरुले बिद्यार्थी तान्न पत्रपत्रिका, अनलाइनलगायतका सञ्चारमाध्यममा बिज्ञापन गरेर बजार नै तताइरहेका छन । शिक्षाको

    हो, यसमा सभापतिको गल्ती भयो

    सरिता प्रसाईं नेपाली काँग्रेसकी युबा नेतृ हुनुहुन्छ । झापाबाट समानुपातिक कोटामा सांसद बन्नुभएकी नेतृ प्रसाईं हाल राष्ट्रिय सभामा नेपाली काँग्रेस पार्टीको तर्फबाट प्रमुख सचेतक रहनु भएको छ । नेपाली काँग्रेसले संसदमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकिरहेको आरोप लागिरहेको छ । तर नेतृ प्रसाईंले यो आरोपको ठाडै अस्वीकार गर्दै आफुहरुले प्रभावकारी भुमिका निर्वाह गरेको दावी गर्नुभएको

    नागरिकको आवश्यकताको आधारमा काम गर्नेर्छौ

    डा. शान्तराज सुवेदी, अध्यक्ष, राष्ट्रिय समावेशी आयोग/ २०७२ मा जारी संबिधानमा नै राष्ट्रिय समावेशी आयोगको परिकल्पना गरिएको छ । सोहि परिकल्पना अनुसार आयोगको नेतृत्व गर्ने पहिलो अवसर नेपाल सरकारको अर्थ सचिब भएर अवकाश पाएका डा. शान्तराज सुवेदीले पाएका छन । शालीन, सबैसँग घुलमिल गर्नसक्ने र आफ्नो कामलाई जागिरे मानसिकताबाट होइन, कर्तव्य संझेर आफ्नो योग्यता क्षमता

    पीडितलाई सक्दोे सेवा, सुबिधा दिएका छौं

    नेपालले ११० मुलुकमा संस्थागत रुपमा बैदेशिक रोजगारमा जान खुल्ला गरेको छ । त्यसैगरी व्यक्तिगत श्रम स्वीकृतिमा १७२ वटा मुलुकमा नेपालीहरु कामका लागि वैदेशिक रोजगारमा गएका छन । नेपाली कामदारको मुख्य गन्तव्यका रुपमा रहेको मलेसिया, कतार, साउदी अरब र युएई रहेका छन । उनीहरुले बिदेशमा रहंदा भोग्नु परेका पीडा र समस्याको सम्बोधन गर्ने निकाय बैदेशिक रोजगार

    राजनीति र समाजसेवामा सकृय सरस्वती

    युगकवि सिद्धिचरण श्रेष्ठले कवितामा समेत प्रतिविम्बित गरेको त्यसवेलाको पूर्व ३ नम्बर ओखलढुंगा बजारमा झण्डै छ दशक अघि जन्मिएकी पूर्व सांसद तथा खोटाङकी महासमिति सदस्य एवम् नेपाली काँग्रेसकी नेतृ हुन सरस्वती वजिमय । अहिले राजनीति र समाजसेवामार्फत मुलुकको मुहार फेर्न सक्रिय हुनुहुन्छ । पञ्चायतकालिन उच्चपदस्थ कर्मचारी घरानामा जन्म लिनुभएकी वजिमय कालान्तरमा तानाशाही व्यवस्थाको वर्खिलापमा बहुदलवादी बन्न

    ‘युवाहरुका मुद्दा नै मेरा मुद्दा हुन्’

    पूर्वको कालिकोटका रुपमा परिचित खोटाङ जिल्लाको बडहरेमा जन्मिएका युवा हुन रमेश पौडेल । उनी यसवा तथा विद्यार्थी आन्दोलनका विभिन्न तह र तप्काहरुको कुशल नेतृत्व सम्हाल्दै अहिले युवा संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन् । युवासंघ नेपाल र वाइसीएल नेपालबीचको एकता प्रकृया र हाल युवा संघले गरिरहेको आन्दोलनका साथै २९औं युवासंघको स्थापना दिवसको सन्र्दभ पारेर

    ‘नमूना विद्यालयको अवाधारणामा छौं’

    (नाहिमा कृषि स्रोत केन्द्र तथा सुभम् फाउन्डेसनका प्रबन्धक सूर्यबहादुर राईसँग बोधराज पौडेलले गर्नुभएको कुराकानी ) नाहिमा कृषि स्रोेत केन्द्र हुँदै शुभम् फाउण्डेशनको अवधारणा कसरी विकास भयो ? केही सकृय युवाहरुको सहभागितामा २०५८ सालमा नाहिमा कृषि स्रोत केन्द्र स्थापना गरियो । यो विशुद्ध किसानहरुका लागि स्थापना गरिएको थियो । जुन समयमा दिक्तेल बजारमा नाप तौल गरेर