Monday 16th September 2019
  • New title for a=>html, img=>alt
  • सिर्जना

    ह्दयको भावका पोखिएको माया

    नेपाली साहित्यका कथा, संस्मरण, लघुकथा, मुक्तक र कविता विधामा कलम चलाउँदै आएकी साहित्यकार तारा के.सी.को प्रिय छोरी नामक कवितासङ्ग्रह चौथो कृतिको रुपमा प्रकाशित भएको छ । कवयित्री ताराको तारापुञ्ज नामक कवितासङ्ग्रह २०६७ सालमा पहिलो कृतिको रुपमा प्रकाशित भएको थियो । यो कवितासङ्ग्रहमा प्रिय छोरी, भ्रमभित्र बाँचेको युग, वजेट भाषणमा नपरेको म, मौनता, कविता हजुरआमा, निर्भीक

    तीज

    जगदीश्वर पोखरेल विष्णुलाई दिदा छोरी हिमालय खुशी भए विष्णु जन्ती लिईआए आफन्ती पनि फुर्किए पार्वतीको थियो इच्छा शिवलाई भजीरहिन् सँगिनिको मिल्यो साथ बेपत्ता सजिलै भइन् ।।१।। खाली हात गए विष्णु ती हिमालय लज्जित शिर झुक्यो सबै सामु आफन्ती पनि विस्मित पार्वती हरिइन् हल्ला मच्चियो सब ठाउँमा तपस्या थलमा आए शिवजी दिव्य ज्योतिमा ।।२।। पार्वतीको पुग्यो

    श्रीकृष्ण जन्माष्टमी

    प्रतिभादेवी न्यौपाने / आयो चाड घुमेर वर्ष दिनमा श्रीकृष्ण जन्माष्टमी दिन्छन् आशिक कृष्ण भक्त जनमा गोपेश राधा जमी आफ्ना अन्तर देवता प्रिय पुजी नाच्छौं खुशीमा रमी हामी वत्सल नाच्दछौं चउरमा संझी पुजी छम्छमी ।।१।। तिम्रा बाल सखा थिए नगरमा चोर्थौ मिली मख्खन ग्वालाका घरबारमा जब छिरे ती लालका जीवन ज्यादै रम्य र सन्सनी दिन बने

    नाथ सम्प्रदायमा गुरु गोरखनाथ

    सरोज नेपाल / नेपालमा नाथ समुदायको उदय र तिनको अन्य समुदायसँगको सामिप्यताका बारेमा बुझ्नका लागि अहिले बजारमा एउटा पुस्तक आएको छ । जुन पुस्तकको नाम महायोगी गुरु गोरखनाथ अवतरण र नेपाल एकीकरण रहेको छ । राजनीति विश्लेषकको रुपमा आफ्नो परिचय बनाएका अर्जुन ज्ञवालीद्वारा लिखित यस पुस्तकमा नेपालको साँस्कृतिक, धार्मिक ईतिहासलाई प्रष्ट्याउने कोसिस गरिएको छ ।

    गजल

    हरिप्रसाद पाण्डे ‘ह्याप्पी’ / घरको फोहर बाटोभरी नफाल्दा कसो होला ? माटो ल्याइ पक्की सडक ती नटाल्दा कसो होला ? यौटा राम्रो भएर हुन्न सामाजले सिक्नु पर्छ सवारी र सडक दैनिक पखाल्दा कसो होला ? आवागमन सहज भए कर्म सबैको सजिलो गाई बाख्रा, कुखुरा बाटोमै नपाल्दा कसो होला ? जत्रो सुकै होस् सवारी, ट्राफिक नियम

    त्यै फाँट बाँझो छनि

    दिनेश निरौला ‘आशा’ गाभामा शितका बसे रहरले थोपा म दंगै परि हेर्थें उत्सुक भंै प्रभात पलमा मोती झरे के गरि ? टल्किन्थे रविका समान नभमा ज्योती पुर्याउँ भनि ऐले वानर घुम्छ मस्तसँगमा त्यै फाँट बाझो छनि ।।१।। धानै हो अनि हो मकै गहुं र त्यो कोदो र हो कागुनो मासै हो भटमास हो गहत हो

    आमा

    अम्बिका राई भगवानको रुप आमा हुन पैसामा किन्ने कोशिस नगर आमा सहनशीलताकि प्रतिमूर्ति हुन जिज्याउने नगर आमा ईश्वर हुन सदैव पूजा गर्न सिक आमा मायाकि खानी हुन मायाको अर्थ के ? बुझ्न सिक आमा शिक्षाकि प्रथम गुरु हुन जसबाट ज्ञान आर्जन गर्न सिक आमाले संसार चिनाउछिन उनको सभ्यतामा हिड्न सिक आमा आर्दशवान छिन सबैमा आदरभाव

    गजल

    हरिप्रसाद पाण्डे ‘ह्याप्पी’ / रोप्ने खेत जस्तो बाटो, हिलोमा नै टाल्छन् यहाँ जनताको रगत बेची, सेताहात्ती पाल्छन् यहाँ समयको के महत्व ? परिवर्तन नगर्नेलाई नचाहेरै पनि संसार, बसीबसी गाल्छन् यहाँ माछानिल्दै गोहीले झैं आँसु देखाउनेहरु गाईमारी शिवजप्दै दुधले पखाल्छन् यहाँ माग्दा मुसो दिन परे, हात्तीबन्ने उखानै छ नीजि स्वार्थ पुरा गर्न पत्थर निगाल्छन् यहाँ भात

    मैले नचाहेरै पनि

    जीवराज घिमिरे मैले नचाहेरै पनि सूर्य उदाउनेछघामको न्यानो चिप्लिएर बस्तिहरूरङ्गिनेछनराती फेरि चन्द्रमा देखिनेछताराहरू टिलपिल टिलपिल गर्नेछन् मैले नहेरे पनिबशन्तमा पालुवाहरू टुसाउनेछनचराहरुले गाउनेछनकाफल पाक्यो र कुक्कुहरूकुर्लनेछन् मैले नसुने पनि जंगलको बीचमासानो खोल्सीको कुलकुलबिहानको लालीमा हिमालको शीरमा पोतेको हेर्नआकाश फेरि उघ्रने छ तिमी छैनौ र त म भन्दैछुसमय अडिने छैन विश्वास गर बगैंचामा पुतलीहरूको फिरफिर उस्तैउत्तिकै हुनेछसमुद्रको

    मैले नचाहेरै पनि

    जीवराज घिमिरे/ मैले नचाहेरै पनि सूर्य उदाउनेछघामको न्यानो चिप्लिएर बस्तिहरूरङ्गिनेछनराती फेरि चन्द्रमा देखिनेछताराहरू टिलपिल टिलपिल गर्नेछन् मैले नहेरे पनिबशन्तमा पालुवाहरू टुसाउनेछनचराहरुले गाउनेछनकाफल पाक्यो र कुक्कुहरूकुर्लनेछन् मैले नसुने पनि जंगलको बीचमासानो खोल्सीको कुलकुलबिहानको लालीमा हिमालको शीरमा पोतेको हेर्नआकाश फेरि उघ्रने छ तिमी छैनौ र त म भन्दैछुसमय अडिने छैन विश्वास गर बगैंचामा पुतलीहरूको फिरफिर उस्तैउत्तिकै हुनेछसमुद्रको