Wednesday 22nd May 2019
  • New title for a=>html, img=>alt
  • खेलकुद

    मुम्बईले जित्यो आईपीएल

    काठमाडौ, ३० वैशाख । आइतबार राति हैदरावादस्थि राजिव गान्धी अन्तर्राष्टिय रंगशालामा आयोजित सम्पन्न फाइनलमा चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै आईपीएल क्रिकेटको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन मात्र बानाउन सफल भयो । अन्तिम बलमा २

    नेपाली महिला फुटबलको सम्भावना

    काठमाडौँ, २७ वैशाख । अवसर पाए के सम्भव हुँदैन र ? नेपालको खेलकुद क्षेत्र उपेक्षित छ । त्यै माथि महिला खेलकुदको अवस्था पुरुषको दाँजोमा विकराल छ । पछिल्लो केही समयमा नेपाली महिला फुटबल टोलीले उत्कृस्ट प्रदर्शन गर्दै आएको छ । विराटनगरमा सम्पन्न महिला साफ फूटबलमा नेपाल फाइनल सम्म पुग्न सफल भएको थियो । त्यसअघि भारतमा

    रोमान्चक खेलमा कोलकाता विजयी

    काठमाडौँ, १६ वैशाख । गएराती सम्पन्न रोमान्चक खेलमा मुम्बईलाई ३४ रनले हराउँदै कोलकाताले प्ले-अफमा पुग्ने सम्भावना जिवितै राखेको छ । पहिले ब्याटिंङ् गरेको कोलकाताका लागी ३ जना शुरुवाती ब्याट्समेनले अर्धसतकीय पारी खेलेका थिए । प्रारम्भिक ब्याट्समेन सुभम गिल र क्रिस लिनले ७६ र ५४ रन बनाउँदा विस्फोटक आन्द्रे रसलले ४० बलमा ८० रन बनाएका थिए

    जिल्ला लिग फुटबल प्रतियोगिता

    काठमाडौँ, १६ वैशाख । अखिल नेपला फुटबल संघ(एन्फा)ले सबै जिल्लाका फुटबल संघलाई जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ संचालनको तयारी गर्ने आह्वान गरेको छ । सो प्रतियोगिता जेठ १५ देखी असार १५ सम्म संचालन गरिनेछ । जिल्ला खेलकुद संघले सहभागी टिमको संख्या, खेल तालिका, खेल हुने स्थानको जानकारी एन्फालाई पठाएपछी प्रतियोगिता आयोजनाका लागी चाहिने खर्च पठाइने

    नेपाल च्याम्पियन

    काठमाडौँ, १५ वैशाख । नेपाल थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ। फाईनलमा मलेसियालाई ५९ रनले हराउँदै नेपाल विजेता भएको हो। पहिले ब्याटिंग गरेर नेपालले दिएको १ सय ४० को मध्यम योगफल मात्र बनाउन सक्यो । तर जवाफमा मलेसिया ३४.५ ओभरमा केवल ८१ रनमा सिमित भएको थियो । नेपालका लागि प्रसान्त

    बार्सिलोनालाई ला लिगा

    १५ वैशाख, काठमाडौं । लेभान्टेलाई १-० ले पराजित गर्दै बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १-० ले पराजित गर्दै बार्सिलोनाले २६ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । जित दिलाउने क्रममा कप्तान लियोनल मेस्सीले ६२औं मिनेटमा गोल गरेका थिए । ३५ खेलबाट

    अन्तर्राष्ट्रिय कराँतेमा नेपालले जित्यो २० स्वर्ण

    पटना, ११ वैशाख । २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो । अलइन्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोसिएसन

    चेन्नई फेरी शिर्ष स्थानमा

    काठमाडौँ, ११ वैशाख । शेन वाटसनले केवल ५३ बलमा ९६ को धुवाँधार पारी खेलेपछी चेन्नई सुपर किंग्सले सन्राइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै जारी आइपिएलमा ११ खेलबाट ८ मा जित निकाल्दै १६ अंककासाथ शिर्ष स्थानमा उक्लिएको छ । वाटसनले ५३ बलमा ९ चौका तथा ६ छक्का प्रहार गरेका थिए । हैदराबादले १७६ रनको लक्ष्य चेन्नईले

    आइपिएल: दिल्ली शीर्ष स्थानमा

    १० वैशाख, काठमाडौं । सोमबार राती भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै सन्दिप लामिछानेको टोली दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । ११ खेलमा ७ जित निकाल्दै १४ अंककासाथ दिल्ली शिर्ष स्थानमा उक्लिएको हो भने १० खेलमा ७ जित निकाल्दै समान १४ अंक भएपनि रन रेटको आधारमा चेन्नई सुपर किंग्स दोश्रो स्थानमा

    तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

    काठमाडौँ, ९ वैशाख । प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ । राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा स्पाइरिङ विधामा आठ स्वर्ण पदकको टुङगो लाग्दा सबै आठवटै स्वर्ण पदक विभागीय