Wednesday 1st December 2021
  • New title for a=>html, img=>alt
  • खेलकुद

    गोरु व्यापारमा ‘लाइन म्यान’

    काठमाडौं । नेपालको संविधानमा ‘मासु प्रयोजनको लागि’ गाई–गोरुको खरिद–बिक्री प्रतिवन्धित छ । कृषि प्रयोजनमा भने यसको खरिद–बिक्री अनिवार्य हो । मासु प्रयोजनको लागि जे–जति गाई–गोरुको खरिद–बिक्री भैरहेको छ, आवरणमा कृषि प्रयोजनकै लागि भनेर भैरहेको छ । र, यसवाट गाईगोरु व्यापारमा संलग्नहरू त मालामाल भएका छन् नै, प्रहरी प्रशासन पनि मालामाल भैरहेको छ ।

    जापान र चन्द्र ढकाल

    राष्ट्रिय वाण्ज्यि बैंकका चोथो तहका जागिरे ढकालको अर्को ब्यावसाय ठमेलमा रहेछ । त्यहाँ उनले कार्गो चलाएका रहेछन् । त्यही कार्गोका नामबाट टोकियो ब्यापार मेलामा सहभागी हुने बहानामा जापान छिरेका उनी भन्दथे, जाबो बैंकको जागिरले स्वास्नी छोरा छोरी पाल्न नसकिने भएकै कारणले यता भासिनु परेको हो । उनमा पैसा कमाउने र ठुलो मान्छे बन्ने महत्वाकांक्षा उत्कट

    अव सरकारले जग्गा नवाँड्ने

    काठमाडौं । सरकारले मुलुकभर रहेका सुकुम्वासीहरूलाई व्यवस्थित ढंगले वसोवासको व्यवस्था गरी अव्यवस्थित वस्तीहरू हटाउने गरी व्यवस्थित वसोवास आयोग गठन गर्ने भएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले सुकुम्वासीका नाममा हँुदै आएको हुकुमवासी प्रवृत्तिलाई रोक्न नयाँ आयोगको परिकल्पना गरेको हो । सरकारले यस अघि पटक पटक सुकुम्वासी समस्या समाधान आयोग गठन गरेको भएपनि समस्या समाधान नभएकोले