Wednesday 1st December 2021
  • New title for a=>html, img=>alt
  • खेलकुद

    नेपालद्वारा ओमान पराजित

    काठमाडौँ, ३ वैशाख । मलेसियामा जारी १९ वर्षमुनीको आइसिसि एकदिवसीय क्रिकेट प्रतिगोगिताको एसियाली छनौट अन्तर्गतको आफ्नो चोथो खेलमा नेपालले ओमानलाई १५० रनले हराएको छ । पहिले ब्याटिङ् गरेको नेपालले ४३ . २ ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल बनाएको थियो । कप्तान रोहित पौडेल ८१ बलमा ७५ रन बनाएको थिए भने १० औं नम्बरमा

    आइएमई जेटीआई टेनिस टुर्नामेन्ट शुरु

    काठमाडौं, ३ वैशाख । आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण वैशाख २ गते सोमबारबाट शुरु भएकोछ । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गत वर्षदेखि हुँदै आएको प्रतियोगितामा यसपटक पोखरा, बुटवल लगायत देशका अन्य स्थानबाट १ सय ११ जना प्रतिष्पर्धीहरूले सहभागीता जनाउने बताइएको छ । तीन लाख

    विश्वकपका लागी भारतिय टोलीको घोषणा

    काठमाडौँ, २ वैशाख । आगामी मे ३० तारिकदेखि इंग्ल्याण्ड र वेल्समा हुने आइसिसि एकदिवासिय विश्वकप क्रिकेटको लागी भारतले १५ सदसीय टोलीको घोषणा गरेको छ । विराट कोहलीको कप्तानीमा रोहित शर्मा, शिखर धवन, के एल राहुल, विजय शंखर, महेन्द्र सिंह धोनी, केदार जाधव, दिनेश कार्तिक, यजुबेन्द्र चाहल, कुलदीप यादव, भुवनेश्वोर कुमार, जस्प्रित बुम्रा , रविन्द्र जडेजा

    नेपालद्वारा मलेसिया पराजित

    काठमाडौँ, २ वैशाख । मलेसियामा जारी आइसिसी १९ वर्षमुनि ९यू–१९० एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । तीन खेल खेलेको नेपालको यो दोस्रो जीत हो । नेपालले तीन खेलबाट

    नेपालको सानदार शुरुवात

    काठमाडौँ, २९ चैत । १९ वर्षमुनीको एकदिवसिय विश्वकप क्रिकेटको एसियाली छनौट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले हराउन सफल भएको छ । पहिले ब्यत्टिंग गरेको नेपालले कप्तान रोहित पौडेलको ९५ र राशिद खानको ४८ रनको मदतले सिंगापुरलाई २८३ रनको विशाल लक्ष्य दिन सफल भएको थियो । जवाफमा केवल ३१ ओभरमा ६५ रनमा समेटिएपछी

    यू–१९ विश्वकप छनोट आजदेखि

    काठमाडौँ, २९ चैत | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका छ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली २०१९ जनवरीमा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्व कपमा पुग्नेछ । छनोटमा नेपालसहित मलेशिया, संयुक्त अरब इमिरेट्स (युएई),

    केपीएलको दोस्रो संस्करण वैशाख १२ देखि

    सुर्खेत, २८ चैत । कर्णाली प्रिमियर लिग (केपीएल) को दोस्रो संस्करण वैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वीरेन्द्रनगरस्थित कालुन्चोक क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने छ । आयोजकले प्रतियोगितामा सहभागी हुने टिमको नाम छनोट गरिसकेको छ । एकेडेमीका अध्यक्ष जीवन शाहीले तीन विभागीयसहित अन्य प्रतिष्ठित क्लबको सहभागिता रहने

    सन्दिपल उक्लिए सफलताको अर्को सिंडी

    ‘सन्दिप लामिछाने,’ यो नाम नसुन्ने सायद नै कोही नेपाली खेलकुद प्रेमी होला ! उमेरले भर्खर १८ वर्ष तर सफलताको उचाई सगरमाथा जस्तै अग्लो । कलिलो उमेरमा नै उनले कमाएको नाम र दाम संघर्षशिल युवा खेलाडीका साथसाथै जीवनमा केही गर्ने सपना भएका सम्पूर्ण युवा पिंढीकोलागि प्रेरणा बनेको छ । युवा लेग स्पिनर लामिछानेले यहि साता सफलताको

    आठौँ राष्ट्रिय खेलकूद अन्तर्गतका केही खेलहरू आजदेखि शुरु

    काठमाडौँ, २७ चैत । प्रदेश नं. ५ मा आगामी वैशाख ५ देखि औपचारिकरूपमा उद्घाटन हुने आठौँ राष्ट्रिय खेलकूदअन्तर्गतका पाँच खेलहरू आजदेखि शुरु हुने भएका छन् । औपचारिक उद्घाटन वैशाख ५ मा हुने भए पनि लामो समयसम्म खेलाउनुपर्ने खेलहरू आजदेखि शुरु गर्न लागिएको राष्ट्रिय खेलकूद परिषद्(राखेप)ले जनाएको छ । आजदेखि दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित

    चार हजार २०० मिटर उचाइमा म्याराथन

    ओखलढुङ्गा, २६ चैत । ओखलढुङ्गामा आयोजित पिके–देम्बा हाफ म्याराथनको उपाधि गोरखाका भीमबहादुर गुरुङ र प्यूठानकी हुमी बुढा मगरले जित्नुभएको छ । करीब चार हजार २०० मिटर उचाइमा रहेको सोलुखुम्बुको पिकेदेखि ओखलढुङ्गाको खिजीफलाटेसम्म भएको हाफ म्याराथनमा पुरुषतर्फ गोरखा जिल्लाका भीमबहादुर गुरुङ र महिलातर्फ प्यूठान जिल्लाकी हुमी बुढामगर प्रथम हुनुभएको हो । एक्काइस किलोमिटरको दूरी गुरुङले एक