Wednesday 1st December 2021
  • New title for a=>html, img=>alt
  • खेलकुद

    तारो हान्ने खेलप्रति बढ्दो आर्कषण

    गलकोट, २४ चैत । आदिवासी जनजातिहरुमा मात्र प्रचलित तारो हान्ने खेलप्रति युवाको आकर्षण बढेको छ । निशानामा आधारित तारो हान्ने खेल प्रतियोगिता विशेषतः साविक धवलागिरि अञ्चलका म्याग्दी, बागलुङ र मुस्ताङका आदिवासी जनजातिमा सीमित थियो । पछिल्लो समय यस खेलमा अन्य युवाको समेत आकर्षण बढेको पाइएको छ । पछिल्लो समय तारो हान्ने खेल प्रतियोगिता विभिन्न मेला

    नेपाल अफगानिस्तानसँग पराजित

    काठमाडौँ, १३ चैत २३ वर्षमुनिको एएफसी (यू–२३) च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो । छनोट चरणमा नेपालको यो तेस्रो हार हो । समूह ‘ए’ मा रहेको नेपाल जितविहीन रह्यो र अङ्कतालिकाको अन्तिम स्थानमा

    नेपाल कतारसँग पराजित

    काठमाडौँ, ११ चैत । एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको हो । यसअघि नेपाल ओमनसँग पराजित भएको थियो । कतारको जितमा कप्तान बासम अल रावी र

    टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक

    काठमाडौँ, ६ चैत । सिङ्गापुरमा हुने अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ । आइसिसीले सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको हो । एशिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ । नेपालले कतारसँग

    साफ महिला फुटबलमा भारत विजयी

    विराटनगर, ३ चैत | पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा भारतले श्रीलङ्कालाई ५–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा भारत विजयी भई समूह प्रथम भएको छ । भारत जीतमा ग्रेस दाङमेई, सन्धिया रङ्गनाथन, इन्दुमती कथेरेसन, सङ्गीता वास्फोरे र रत्नाबाला देवी नानग्मेथेम गोल गरिन् । भारतले खेलको

    यादवलाई स्वर्ण पदक

    काठमाडौँ, ३ चैत | तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले आज स्वर्ण पदक जितेका छन् । हङकङमा भएको तीन हजार मिटर दौड आठ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै यादवले नेपाललाई युथ एशियाली खेलकूदमा पहिलोपटक स्वर्ण पदक दिलाउन सफल भएका हुन् । सशस्त्र प्रहरीको एपिएफ क्लबका खेलाडी अजितपछि दोस्रो स्थानमा रहेका भारतका अमित जंगिरले

    नेपाल समूह विजेता

    विराटनगर, २ चैत | पाँचौं साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल विजयी भई समूह प्रथम भएको छ । खेलको ६ मिनेटमा बङ्लादेशका खेलाडी मसुरा प्रभिनले आत्मघाती गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् ।  यसैगरी खेलको २३औँ मिनेटमा

    ऐतिहासिक दिन मार्च–१५

    काठमाडौँ, १ चैत | नेपाली क्रिकेटले कहिल्यै नभुल्ने मिति हो मार्च–१५ अर्थात एक दिवसीय मान्यता पाएको दिन । ठीक एक वर्षअघि आजकै दिन नेपालले जिम्बावेमा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट चार वर्षका लागि वान डे मान्यता पाएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको २२ वर्षपछि नेपाली क्रिकेटले उक्त ऐतिहासिक सफलता पाएको थियो । उक्त सफलता

    श्रीलङ्का विजयी

    विराटनगर, १ चैत | पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा भएको समूह बीअन्तर्गतको खेलमा श्रीलङ्का विजयी भई अन्तिम चारमा पुगेको छ । श्रीलङ्काको जितमा दुवै गोल आरएम चलानीकुमारी इकानायाकेले गरिन् ।  इकानायाकेले खेलको ४० औँ मिनेटमा पहिलो गोल गरिन भने दोस्रो गोल खेलको

    बङ्गलादेशद्वारा भूटान पराजित

    विराटनगर, ३० फागुन | पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले भूटानलाई २–० गोलले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशका लागि मिश्रत जोहान मौसुमी र कप्तान सविना खातुनले गोल गरेका थिए । खेलको ४६औँ मिनेटमा मौसुमीले पहिलो गोल गरिन् भने ८५औँ मिनेटमा खातुनले दोस्रो गोल गरेकी थिइन् ।  पहिलो