Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • ताजा खबर

    नाट्टाले घिमिरेलाई जवरजस्ती हटाउनुकाे रहस्य खुल्याे

    काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टहरुको छाता संगठन (नाट्टा) को कार्यसमितिले प्रमुख कार्यकारी अधिकृत जीवराज घिमिरेलाई पद मुक्त गरेको छ । घिमिरे सन् २०१७ को डिसेम्बरमा प्रमुख कार्यकारी अघिकृतको रुपमा नियुक्त भएका थिए । उनको पहिलो कार्यकाल २०१९ डिसेम्बरमा सकिएपछि पुन : २ वर्षका लागि नाट्टाले उनलाई निरन्तरता दिएर करार संझौता नविकरण

    बायुसेवामा सधैं किचलो

    काठमाडौं । प्रचुर मात्रामा संभावना हुँदा हुदै नेपाल वायुसेवा निगमको यो अवस्था हुनु दुर्भाग्य हो । आज हरेक स्थानमा जान आफ्नै जहाज हुन सक्थ्यो । एकताका सिंगापुरमा पाइलटहरुले हवाइ उडान बन्द हडताल गर्दा त्यहाँको शासकले बन्द गरे  कारण खुलाउदै जनतामा जाने निर्णय गरेपछि जनतामा नाङिगने डरले पाइलटले हडताल बन्द गरे र काममा फर्किए । दोस्रो

    कानुन लेखापढी व्यवसायी एसोसिएसनले २३ औँ साधारण सभा मनायो

    काठमाडौं । पुस २६, नेपाल कानुन लेखापढी व्यवसायी एसोसिएसन इकाइ समिति डिल्लीबजारले आफ्नो २३ औँ साधारण सभा आज काठमाडौंको डिल्लीबजारस्थित सांस्कृतिक संघको कार्यालयमा उद्घाटन कार्यक्रम गरेको छ । कानुनी राज्य, पेशागत सुरक्षा, पारदर्शिता र सुशासन, राष्ट्रिय एकता, स्वाभिमान र पहिचानका लागि नयाँ संविधान नारा दिइएको सो कार्यक्रममा बोल्ने बक्ताहरुले पेशागत सुरक्षाका लागि क्षमता विकास र

    नेकपाको बैठकमा उपनिर्वाचनको समीक्षा

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को सचिवालय बैठक शुरू भएको छ । बैठक भर्खरै पार्टी कार्यालय धुम्बाराईमा बैठक शुरुभएको हो । सचिवालय बैठकले तल्ला कमिटीहरूसँग उपनिर्वाचन परिणामको समीक्षा प्रतिवेदन मागेको थियो । यसको अलवा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने बारे छलफल हुने बताइएको छ । बैठकमा अध्यक्ष प्रचण्डले पार्टी सञ्चालनका

    किन चाहियो निगमलाई २० अर्ब

    मन्त्री र निगम अध्यक्षबीच ठाकठुक काठमाडौं । धेरै समस्याहरुबाट ग्रसित रहेको नेपाल वायुसेवा निगम जसरी अगाडि बढ्न खोजेको छ । अहिले निगमलाई सरकारबाट स्पस्ट टेवाको आवश्यकता परेको छ । तर, निगम र सरकारबीच तालमेल भने मिलेको छैन । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले शुरुका दिनदेखि सुधार र गति लिनका लागि सरकारसँग २० अर्ब रकम मागेका

    सरकार ओली पार्टी प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा शक्ति बाँडफाँड भएको छ । सरकार पुनर्गठनको मुद्दासँगै हिजो बसेको सचिवालय बैठकले अब सरकार केपी शर्मा ओली र पार्टी अर्का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले चलाउने गरी शक्ति बाँडफाँड गरिएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले लामो समय देखि गर्न खोजेको मन्त्रिपरिषद् पुर्नगठनले साकार रुप लिएको छ

    महराको दुर्गतीमा वर्षमानको उदय

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकता टुङ्गोमा पु¥याएसँगै अब पार्टी भित्र सभामुख र मन्त्रिपरिषद् पुर्नगठनको विषयले प्रवेश पाएको छ । पोलिटब्यूरो गठन बाहेकका पार्टी एकताको काम सकिएका कारण नेता तथा कार्यकर्ताले रोजगारी पाएसँगै सत्ता समिकरणको तातो बहस शुरु भएको छ । यौन प्रकरणमा मुछिएका कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान भएसँगै रिक्त

    नेकपाले छान्यो आयोगका पदाधिकारी

    काठमाडौं, २५ कार्तिक–सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी ‘नेकपा’ ले पार्टी एकताका बाँकी कामलाई टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोग, जेष्ठ कम्युनिस्ट मञ्ज, राष्ट्रिय परिषद र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन गरेको हो । जसअन्र्तगत केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा, सचिवमा अशोक रोकाय, केन्द्रीय

    नेकपामा अमेरिकी हुँडलो

    काठमाडौं । निवर्तमान सभामुख कृण्णबहादुर महरा यौन प्रकरणमा मुछिएर पुर्पक्षकालागि जेल चलान भएपछि सत्तारुढ नेकपामा अबको सभामुख को भन्ने वहस पेचिलो बन्दै गएको छ । यही अवस्थामा मृर्गौला डाइलोसिस गरेपछि पूर्ववर्ति सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई पदमुक्त गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अब आक्रामक ढंगले अघि बढ्ने संकेत दिएका छन् । प्रदेश प्रमुखको पदमुक्तको निर्णयसँगै

    घैँटे प्रकरण बल्झिल्दै महरा प्रकरणले जोगिए ‘डिजुरे’ आइजीपी

    काठमाडौं । विप्लव माओवादीका नेता कुमार पौडेललाई सर्लाहीमा गैरन्यायिक हत्या गरेकोमा राष्ट्रिय मानव अधिकार आयोगले कारवाहीको भागीदार भनि किटान गरेका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल गुण्डा नाइके घैँटे भनिने कुमार श्रेष्ठ प्रकरणमासमेत तानिने भएका छन् । २०७२ भदौ ३ गते काठमाडौंको कपुरधारामा त्यतिबेला खनाल प्रमुख रहेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गुण्डा नाइके घैँटेमाथि इन्काउन्टर गरेको