संसार कै ठूलो लोकतन्त्र भारतमा भारतीय जनता पार्टीले सन् २०१४ मा सरकर सम्हालेपछि धेरै उतार चढाव आएका छन् । जुन लहरले मोदीको उदय भएको थियो त्यसले अनेकौं आशा, भरोसा तथा शंका उपशंका जन्माएको थियो । पाँच वर्षपछि भारतमा फेरी लोक सभा निर्वाचन सम्पन्न हुन लागिरहेको छ । विज्ञहरुको अनुसार यो पटक भाजपाले सन् २०१४ को
भुवनेश्वर, १९ वैशाख । भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी ‘फानी’ आउन लागेको आशङ्कामा त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ । सामुद्रिक आँधी २ सय किलोमिटर प्रति घण्टाको गतिमा आउन लागेको अनुमान मौसमविद्हरुले गरेका सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले एएफपी समाचार समितिलाई उडिसा राज्यको
नयाँदिल्ली, १९ वैशाख । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरको रेलले कुल्चिएर बुधाबार मृत्यु भएको छ । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन् । प्रहरीका अनुसार चौथो युवकको भने ज्यान जोगिएको छ । प्रत्यक्षदर्शी एम एस डबासले चारै जना किशोर रेलमार्गमा उभिएर
टोक्यो, १७ बैशाख । जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्याग गर्न लाग्नु भएको छ । पचासी वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाउनु भएपछि उहाँले गद्दी त्याग्ने वैधानिक अनुमति पाउनु भएको थियो । आकिहितोले राजगद्दी त्याग्नु भएको भोलिपल्ट नै युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नु हुनेछ
काठमाडौँ, १६ वैशाख । श्रीलंका सरकारले सोमबारदेखी देशभर अनुहार छोपेर हिँड्न प्रतिबन्ध लगाउने भएको छ। राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै अनुहार छोपिने कुनै किसिमका कपडा लगाउन नपाइने भएको जनाइएको छ । मुश्लिम सुमदायका महिलाहरुले नाकाब लगाउने चलन रहेको छ । सरकारको यो निर्णयमा नकाब र हिजाबलाई लक्षित गरी केहि नभने पनि यस निर्णयले मुसलमान समुदायमा असर
नयाँदिल्ली, १६ बैशाख । भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसला गर्नेछन् । प्रधानमन्त्री नरेन्द्र मोदीले
क्यालिफोर्निया, १५ बैशाख । अमेरिकाको सानडियागोस्थित एउटा यहूदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु तीन जना घाइते भएका छन् । गोली लागेर एक महिनाको मृत्यु भएको भने एक जना यहूदी धर्मगुरु र दुई जना घाइते भएको प्रहरीले पुष्टि गरेको
काठमाडौँ, १५ वैशाख । चीनको राजधानी बेइजिङस्थित चिनियाँ राष्ट्रिय सम्मेलन केन्द्रमा गत बिहीबारबाट सुरू भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई)’ को दोस्रो अन्तर्राष्ट्रिय सहकार्य सम्मेलनमा शुक्रबार बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गरेपछि औपचारिक रुपमा सुरु भएको हो । चीन र यहाँका उच्च अधिकारीको विचारमा बिआरआई सबै समस्या समाधानको साँचो नै विकास हो भन्ने विचारलाई मूल
कोलम्बो, १२ बैशाख । श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले बताएको छ । गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघरमा भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बिहीबार मध्यान्हसम्म
भ्लादिभोस्तक, ११ वैशाख । रूसको मैत्रीपूर्ण भ्रमणमा निस्किएका उत्तर कोरियाली नेता किम जङ–उन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन् । राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले जानकारी दिएको छ । भेटमा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कुटनीतिक समाधानको पहलका विषयमा छलफल हुने बताइएको