पंतिकार कपाल काट्न गएको थियो कपाल काट्ने पसलमा । कपाल काट्ने भाइले बताए उनी भारत बिहारका बासिन्दा रहेछन । विहारमा वी.ए.पढ्दै गरेका विद्यार्थी रहेछन । परीक्षाको रिजल्ट नआइन्जेल काठमाण्डौंको भिनाजुको पसलमा कपाल काट्न आएका रहेछन । महिनाको १५००० कमाइ हुन्छ भन्थे कम्तिमा पनि उनी एकलैको । सीप सिकेर नेपाली शिक्षित,अशिक्षित युवाहरुले बिहारका यी शिक्षित युवा
खगेन्द्रराज सिटौला नेपालको धन जन तीब्र गतिमा मुलुक बाहिर गइरहेको छ । यसलाई विकास मान्ने हो भने विकासको उल्टो परिभाषा बुभ्mनु पर्दछ । यो नेपालको विकारल अवस्था हो । नेपालको ठूलो युवा जनशक्ति विदेश गइरहेको छ । विदेशमा ठूलो श्रमशक्ति गएकोले नेपालका सबै क्षेत्रमा श्रमशक्तिको अभाव खड्किरहेको छ । यसले हरक्षेत्रको उत्पादनलाई नकारात्मक प्रभाव पारिरहेको
खगेन्द्रराज सिटौला / राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थामा काम गर्ने वा त्यस्ता संस्थाको लगानीमा संस्था चलाउने महिलाहरुले एउटा अभियान चलाए लोग्ने मरेका स्वास्नीमान्छेहरुलाई विधवा भनिदै आएकोमा अब देखि विधवा होइन एकल महिला भन्नु पर्छ । उनीहरुले मिडियालाई प्रभाव पारे लेखे प्रचार गरे जनमत बनाएर लगे । धेरै महिलाहरु यसैको पछि कुदे । हाँमा हाँ
खगेन्द्रराज सिटौला हामी किशोर अवस्थाका हाईस्कूले विद्यार्थी हुँदा बुबाले पहाडको पाखा भित्तामा धेरै बाँस रोप्ने अभियान नै चलाउनु भएको थियो । हामीलाई भने बुबाको यो काम मन परेको थिएन । किनभने हामीलाई बाँसको कुनै कमी थिएन । हाम्रोमा ठूला अनि राम्रा धेरै बाँसका झांग थिए । जति चलाए पनि पुग्ने जो माग्न आए पनि रित्तो
खगेन्द्रराज सिटौला / हामी सानो छँदा शायद १८÷२० साल तिर (तिब्बति शरणार्थीहरु हुनु पर्छ हामी उनीहरुलाई थाक्से भोटे भन्थ्यौं) कोदाको पिठोसंग साट्न अनेक चीजहरु लिएर आउथे हाम्रो गाउँतिर । उनीहरु मुस्किलले केही नेपाली शब्द बोल्दथे उनीहरुकौ लवजमा । उनीहरुले लानलाई माग्ने कोदाको पिठो हुन्थ्यो भने खानलाई माग्ने कोदाको ढिंडो नै हुन्थो । कोदाको ढिंडो वा
खगेन्द्रराज सिटौला / नेपाली राजनीतिमा गुट राजनीति स्वार्थ पूर्तिको एउटा गतिलो माध्यम भइआएको छ । दल भित्रका पनि अनेक दल भएर नेपालका राजनीति दलहरु गुज्रिरहेका छन् । नेपालका सबै ठूला साना राजनीति दलहरुमा गुट राजनीति एउटा फेसन भएर आएको छ । गुट राजनीति सत्ता र शक्ति प्राप्त गर्ने एउटा गतिलो माध्यम बनाइएको छ । पार्टी
खगेन्द्रराज सिटौला पानी जहाज नेपाल भित्रै कुदाउन सकिन्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै दिन भाषणमा बताउँदा यो हावा कुरो भनेर त्यतिकै विरोध गरेका थिए । जतिको यो भन्दा अगाडिका उनले गरेका विकासे भाषणको विरोध भएका छन् । धेरै नेपालीलाई यो अविश्वासनीय लाग्ने छ । किनभने नेपालमा समुन्द्र छैन । पानी जहाजलाई तैरन र कुद्न
हरि ज्ञवाली / राजनीतिक विश्लेषकको रुपमा आफ्नो परिचय बनाएका लेखक हुन अर्जुन ज्ञवाली । उनका राजनीति विश्लेषण सम्बन्धित पुस्तकहरु बजारमा आएका छन । तीनै पुस्तकहरु मध्ये अहिले पहिलो संस्करण प्रकाशमा आएको किताबले बजार पिटेको छ । जुन किताबमा उनले नारायणहिटी हत्याकाण्ड, नेपाली सेना र माओवाद, नेपाली कम्युनिष्ट र मिसन सिआएका बारेमा चर्चा गरेका छन् ।
खगेन्द्रराज सिटौला / निर्वाचन अघिको देउवा सरकारको पालामा आइपुग्दा सरकारले विगत पञ्चायत कालमा स्थापना गरेका महत्वपूर्ण संस्थामध्ये एक व्यापारिक संस्था नेशनल ट्रेडिङको समाप्त गरेर दाहसंस्कार गर्न लागेको अवस्था थियो । यो ऐतिहासिक र आफैमा महत्वको थियो । यसको आवश्यकता निरन्तर थियो । तर भ्रष्टाचार र निरन्तर योजनावद्ध राजनीति प्रहारले यसलाई थला पारेर छोडे । थला
खगेन्द्रराज सिटौला / भारतको विचार र व्यवहारले आपूmलाई नेपालको ठूलो दाजु ठान्दै र भन्दै आएको छ । केही वर्ष अगाडि भारतीय विदेशमन्त्री सुषमा स्वराजले बीग ब्रदर होइन इल्डर ब्रदर हो भारत नेपालको लागि भनेकी थिइन् । यो उनले भारतको संसदमा वा पत्रकार सम्मेलनमा बोलेको हो । भारतको बहालवाला विदेशमन्त्रीले बोलेको यो भनाई भारतको औपचारिक भनाई